• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

लोकप्रिय समाचार

  • १. कर्मचारीले राजनीति गरे जागिर जाने

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ५. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ६. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

  • ७. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ८. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ९. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • १०. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

रोल्पामा नि:शुल्क दन्त शिविर सम्पन्न


  •   शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । प्रभु बैँक लिमिटेड रोल्पा शाखाको आर्थिक सहयोगमा रोल्पामा नि:शुल्क स्वास्थ्य तथा दन्त शिबिर सम्पन्न गरिएको छ । रोल्पा हस्पिटल प्रा.ली. र रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
    रोल्पा नगरपालिका ३ खुमेलका स्थानियलाई मध्यनजर गर्दै शिबिरको आयोजना गरिएको हो ।शिविरमा २ सय ९ जनाको चेकजाँच गरिएको छ । ती मध्य दन्त तर्फ ९० जना र स्वास्थ्य चेकजाँच तर्फ १ सय १९ जनाले सेवा लिएकाे प्रभु बैकं रोल्पाका शाखा प्रबन्धक सविन केसिले जानकारि दिए । सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शिबिरको आयोजना गरिएको र आगामी दिनमा पनि जनजिवन संग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा बैकंले कार्यक्रम गरिरहने केसीको भनाई छ ।

    Advertisement

    शिबिरमा दाँत रोगी सँगसँगै निशुल्क स्वास्थ्य चेकजाँच गरिनुका साथै औषधी बितरण गरिएको थियो । शिबिरमा दन्त बिशेषज्ञ डा. आमिर हुसेन र स्वास्थ्य चेकजाच तर्फ बिशेषज्ञ डा. बालकृष्ण ज्ञवालीले स्वास्थ्य चेकजाँच गरेका थिए । स्वास्थ्य तर्फ इसिजि, ब्लड सुगर चेकजाच, रक्त समूह पहिचानफर निशुल्क औषधी वितरण गरिएको रोल्पा हस्पिटलका संचालक शिव प्रसाद आचार्यले बताए ।

    हस्पिटलको पहुँचबाट टाढा भएका बिरामी हरुलाई गाउँमै पुगेर स्वास्थ्य सेवा दिएपछी स्थानिय खुसी भएका छन । बिकट बस्तीबाट हस्पिटल पुग्नुपर्ने बाध्यता पनि हटेको छ ।

    शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
    डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित
    पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा
    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    लोकप्रिय

    • १.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ५.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ६.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा

    भर्खरै

    • १.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • २.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ३.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ४.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ५.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ६.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    • ७.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

    • ८.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...