• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

गुल्मी महोत्सवमा पशुपति र शान्ति श्री ले राखे बेजोड प्रस्तुती


  •   बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । आज बैशाख १ गते बिहिवार नयाँ वर्ष अर्थात् चौथो गुल्मी महोत्सवको सातौं दिन । महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर । चौरभरी स्टल र महोत्सव अबलोकन गर्न आएका हजारौं दर्शक।

    Advertisement

     महोत्सवमा देश बिदेशमा ख्याति प्राप्त चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, शान्ताश्री परियार, पुरुषेत्तम भण्डारी, गणेश अधिकार, सन्तु थपा, सुरेश श्रीप्रसाद थापा, अस्मिता जिएम, लक्ष्मण खड्का लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो ।

     नयाँ वर्षको दिन बिदाको दिन भएकाले दर्शकको निकै चहलपहल थियो । गुल्मी महोसत्वको सातौंदिनसम्म आउदा अहिलेसम्मकै धेरै दर्शकहरु आएका थिए । एकै दिन १७ हजार वढि दर्शकलले अबलोकन गरेको टिकट व्यवस्थापन समिति संयोजक मृगेन्द्रप्रसाद श्रेष्ठले बताए ।

       जसले गर्दा चिदिचौर महोत्सव स्थल मानिहरुको उलेख्य संख्याले गर्दा निकै भिडभाड बढेको थियो । दर्शको रोजाइमा परेका गायक पशुपति शर्मा गीत गाउन स्टेजमा पुगेका थिए ।

       महोत्सवमा साँस्कृतिक कार्यक्रम हेर्न गएका दर्शकले ठुलो स्वरमा हुटिङ्ग आयो । उनले आदा दर्जन वढि गीतमा प्रस्तुती दिए । दर्शकहरु निकै रमाइलो गरे ।नयाँ वर्ष त्यसमाथी चर्चित कलाकाहरुले गर्दा पनि चलहपल थियो । शर्माले चर्चित गीतहरु गाए तर दर्शकहरुबाट धेरै बेरसम्म उनकै प्रस्तुती हेर्न खोजेका थिए । शर्माका सयौं गीत लोकप्रिय छन् ।    त्यसलगत्तै चर्चित गायिक शान्ताश्री परियारको पालो आयो । उनले सुरुमै बोल माया गीत गाइन धेरैलाई भावुक बनाइन ।

        उनले एकपछि अर्को चर्तित गीतहरुसँगै प्रस्तुती दिइन । निकै रमाइलो गर्दै दर्शकहरु रमाए । गीत गाएको हेर्दे जाँदा रात पर्न आठेयो तर दर्शकहरु बेलुकी अबेरसम्म नै उनिहरुका प्रस्तुतीहरुसँग रमाउन बसेका थिए । त्यस लगत्त अन्य चर्चित कलाकारहरुको प्रस्तुती पनि राखेका थिए ।

      अत्यमा शर्मा र परियारले दोहोरी समेत प्रस्तुत गरेकाच थिए । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।

         महोत्सव  आठौं दिन बैशाख २ गते गायिका रचना रिमाल, खुमन अधिकारी, टिकाराम पोखरेल, शान्तारानी परियार, बिष्णु सिंजाली, सूर्य रेगामी लक्ष्मण खड्का, लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...