• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गलकोटमा उदघोषण कला तथा पत्रकारिता तालिम


  •   बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । पत्रकारिता क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न गलकोट नगरपालिका ३ हटियामा २ दिने उदघोषण कला तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । ग्रामिण क्षेत्रमा पत्रकार उत्पादन गर्दै सञ्चार क्षेत्रमा नयाँ आयाम थप्न तालिमको आयोजना गरिएको हो ।

    Advertisement

    नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा २ दिनसम्म सञ्चालित तालिममा उदघोषण कला, पत्रकारिता, समाचार लेखन, सार्वजनिक कार्यक्रम सञ्चालन, सार्वजनिक भाषण, आम सञ्चार लगायतका विषयमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य तथा सामुदायिक रेडियो परिवर्तनका स्टेशन प्रमुख राम नारायण सुवेदी र राष्ट्रिय समाचार समिती बागलुङका प्रमुख राम थापा अविरल, कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक प्रकाश बराल, सामुदायिक रेडियो गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमले  सहजीकरण गरेका थिए । तालिममा गलकोट नगरपालिमा सञ्चालित विभिन्न विद्यालयमा माध्यामिक तहमा अध्ययनरत ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

    पत्रकारिता मार्फत गलकोट नगरको समृद्वि सुशासन, पारदर्शिता र यहाँका पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरुको प्रचार प्रसार, कृषि, खेलकुद, कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउने उद्येश्यले तालिम सञ्चालनको लागि गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिईन ।

    तालिमको समापन समारोहमा बोल्दै गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर विश्वकर्माले पत्रकारिता क्षेत्र सबैले विश्वास गर्ने पेशा भएको बताए । उनले पत्रकारिता पेशा खबरदारी गर्ने पेशा भएकोले पत्रकारले पत्रकारिता मार्फत समाजमा सुशासन कायम राख्न सहयोग पुर्याउनु पर्ने बताए । तालिममा सिकेका कुराहरुलाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सके मात्र तालिमको सार्थकता रहने उनको जोड थियो । सो अवसरमा प्रशिक्षार्थी रेजिना घर्ती र रिजन श्रीसले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलको अध्यक्षता र सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation