• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्रतिष्ठान गुल्मीद्धारा सामाजिक अभियान्तालाई सम्मान


  •   बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले सामाजिक अभियान्तालाई सम्मान गरेको छ । बुधवार जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा बोधिसत्व बिहार काठमाडौंका बरिष्ठ सल्लाहकार सामाजिक अभियान्त शान्त शर्मालाई सम्मान गरेको हो ।
    शर्मालाई प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्री, निर्वतमान अध्यक्ष जनक पन्थ लगायतले सम्मान पत्रले सम्मान गरेका हुन् । दोस्रो लहरको कोरोना महामारीको समयमा गुल्मी जिल्लाका बिभिन्न स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सटेटर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।
    बोधिसत्य बिहार काठमाडौंले जिल्लामा सामाजिक अभियान्त तथा गायक तिलक बस्नेको पहल र प्रतिष्ठानको सहकार्यमा करिव १ करोड बाराबरको स्वास्थ्य सामाग्रहरु सहयोग गरेको प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए । प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले कोरोना महामारीमा बोधिसत्य बिहार काठमाडौं र शान्त शर्माले खेलेको भूमिकाको प्रसंसा गरेका थिए ।
    उनले आगामी दिनहरुमा पनि जिल्लाको निम्ति सहयोग गर्न आग्रह गरे । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बोधिसत्व बिहारले कोरोना महामारीमा गरेको महान कार्य जिल्लावासीले कहिल्यै भुल्न नसक्ने बताए ।
    उनले जिल्लाको कुनैपनि विपदमा आगामी दिनहरुमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा सम्मानित बोधिसत्व बिहार काठमाडौंका बरिष्ठ सल्लाहकार शर्माले कोरोना महामारीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानले खेलेको भूमिकाको उच्च मुल्याङकन गरे ।
    उनले जसरी बोधिसत्व बिहारले निस्वार्थ भावले सामाजिक कार्य गरेको थियो त्यसरी नै प्रतिष्ठान गुल्मीले पनि भूमिका खेलेको बताए ।

    Advertisement

    बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...