• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

थबाङमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न


  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
  • रोल्पा। रोल्पाको थबाङमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    नेपाल परिवार नियोजन संघ दाङ शाखा र ग्लोबल आइ एमइ बैक लि. थबाङको आयोजना तथा थबाङ गाउँपालिकाको प्राविधिक सहयोगमा शिविर राखिएको हो।
    ग्लोबल आइएमई बैकको १५ औँ वार्षिक उत्सवको अवसरमा “मेरी उनीलाई स्वस्थ नारी पहल” कार्यक्रम अन्तर्गत उक्त शिविर संचालन गरिएको ग्लोबल आइएमई बैक थबाङ शाखा प्रबन्धक विष्णु राउतले बताउनु भयो । विशेष गरि थबाङका महिलामा शिक्षाको कमी र भौगोलिक विकटताले गर्दा उहाँहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या पाइएको र सामान्य उपाचर समेत गर्न सहर जानु पर्ने बाध्यतालाई न्यूनिकरण गर्नको लागि यो शिविर आयोजना गरिएको समेत शाखा प्रबन्धक राउतले बताउनु भयो ।
    नेपाल परिवार नियोजन संघले सिमान्तकृत तथा सेवाबाट बन्चित भएका महिलाहरुमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य पुरा गर्न थबाङ आएर सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै उत्साह पुर्वक रुपमा शिविर सम्पन्न भएकोमा नेपाल परिवार नियोजन संघ घोराही दाङका शाखा प्रबन्धक बसन्त खनालले बताउनुभयो ।
    शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले कार्यक्रमको आयोजना गर्ने ग्लोबल आइएमई बैक लि. तथा नेपाल परिवार नियोजन संघ दाङ घोराही शाखालाई शिविर संचालन गरेकोमा धन्यवाद दिनुभयो । जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङमा संचालित शिविरबाट १२३ जना महिलाहरुले स्वास्थ्य चेकजाच गरेका छन। १२३ जना मध्ये १ जना महिलाको बार्थलिङ सिस्टको माइनर सल्यक्रिया सफलता पुर्वक सम्पन्न गरेको फ्याम्ली फिजिसियन अमित लामगाडेले बताउनु भयो। ‘प्राय महिलाहरुमा पाठेघर झर्ने समस्या, समयमा महिनावारी नहुने, सेतोपानी बग्ने र तल्लो पेट दुख्ने समस्या भएको पाइयो ।‘फ्याम्ली फिजिसियन लामगाडेले भन्नु भयो, ‘हामीले दिन सक्ने सेवाहरु दिएका छौ र थप परापर्शहरु पनि दिएका छौ ।’ यस्ता प्रकारका रोगहरुबाट बच्नलाई सामान्य चरण चेकजाच गराउने र व्यक्तिगत सरसफाईमा ध्यान दिने हो भने ठुलो क्षतिबाट बच्न सकिने समेत उहाँले बताउनु भयो ।

    Advertisement

    नेपाल परिवार नियोजन संघ दाङ घोराहीका शाखा प्रबन्धक बसन्त खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन थबाङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुनले गर्नु भएको थियो । उक्त सिविरमा नेपाल परिवार नियोजन संघ दाङ घोराहीबाट आएका छ जना स्वास्थ्यकर्मी र जलजला अनुसन्धान केन्द्र थबाङमा कार्यरत स्वास्थ्यकर्मीहरुको समुहले सेवा दिएका थिए ।
    ग्लोबल आई एम ई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष ७ वटै प्रदेशमा निशुल्क महिला स्वास्थ्य सिविर सञ्चालन गरिएको र सोही अन्तर्गत लुम्बिनी प्रदेशमा बैंकको राम्रो प्रभाव रहेको रोल्पा जिल्लाको विकट स्थान थबाङमा यो कार्यक्रम सञ्चालन गरिएको थबाङ शाखाले जनाएको छ ।

    सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...