• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

लोकप्रिय समाचार

  • १. कर्मचारीले राजनीति गरे जागिर जाने

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ५. ६५ वर्षमा एसईई उत्तीर्ण

  • ६. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ७. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

  • ८. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ९. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • १०. प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

जेसीआई रामनगरको स्थापना दिवसमा निशुल्क स्वास्थ्य शिविर


  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको जेसीआई रामनगरले मङ्गलबार आफ्नो ८ औं स्थापना दिवस निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि मनाएको छ ।
    जेसीआई रामनगर वर्ष २०२२ का अध्यक्ष जेसी जयराम बस्यालको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा जेसीआई रामनगरका संस्थापक जेसी डोलराज भण्डारी, पुर्व अध्यक्ष जेसी बलराम चापागाईं, बालरोग बिषेशज्ञ डा. किरण पन्थी, निवर्तमान अध्यक्ष देवीकला शर्मा लगाएतले स्थापना दिवशको शुभकामना व्यक्त गरेका थिए । जेसीआई रामनगर वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी डिल्लीराम सुवेदीको सयोजकत्वमा सञ्चालित निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा देवदह मेडिकल कलेज भलुही रुपन्देहीले प्राविधिक सहयोग गरेको थियो ।
    सो स्वास्थ्य शिविरबाट बालरोग विशेषज्ञ डा. किरण पन्थीद्वारा १० जना बालबालिकालाई स्वास्थ्य परिक्षण तथा उपचार, त्यस्तै नाक र कान घाटी रोग विशेषज्ञ डा. अनुजा भट्टराईद्वारा ४० जना विरामीको स्वास्थ्य परिक्षण तथा उपचार र दन्त रोग विशेषज्ञ डा. सन्तोष कण्डेलद्वारा २५ जना बिरामिको स्वास्थ्य परिक्षण तथा उपचार सहित
    ७५ जना विरामीले निशुल्क स्वास्थ्य लाभ लिएको जेसीआई रामनगरका अध्यक्ष जेसी जयराम बस्यालले बताए ।

    Advertisement

    बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
    डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित
    पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा
    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    लोकप्रिय

    • १.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    भर्खरै

    • १.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ३.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    • ६.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

    • ७.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

    • ८.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...