• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ६. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ९. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

आर्थिक अभावले थलिएका युवकको गुल्मी अस्पतालले गर्यो निशुल्क उपचार


  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घास आर्थिक अभावमा उपचार नपाएर छटपटाई रहेका एक युवकको उपचार भएको छ । एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका इस्मा गाउँपालिका वडानम्बर–५ का टोपबहादुर घर्तीको जिल्ला प्रशासन कार्यलय गुल्मीको समन्वयमा गुल्मी अस्पतालले निशुल्क उपचार गरेको हो ।
    जिल्ला सदरमुकाम तम्घासमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका घर्ती एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका थिए । उनलाई साहारा दिने घरमा कोही नभएकाले उपचारमा समस्या भएको थियो ।
    ज्याला मजदुरीमा दैनीक बिताउदै आएका २६ बर्षिय टोप बहादुर घर्ती गुल्मी अस्पतालले निशुल्क उपचार गरेर जिवन दान दिएको छ । काम गरेर खाने उमेरमा उनको त्यो घाउले निकै चिन्ता थपिएको थियो ।
    दैनिक ज्याला मजदुरी नगरेसम्म बिहान बेलुकी खर्च चलाउदै आएका थिए । घर्तीको एक्कासी जुत्ताले खुट्टामा सानो घाउ बनाएपछि ठूलो रुप ल्याएपछि समस्या आयो ।
    सानो घाउमा धुलो सिमेन्टका कर्णहरु पस्दै गए त्यसपछि घाउले ठूलो रुप लिएको उनले बताए । खुट्टा सुनिदै गयो उनले भने, ‘घाउ पाक्दै जाँदा मासु खस्दै जान थाल्यो बल्ल उपचारमा आए’ ।
    उपचार गर्न गुल्मी अस्पताल आएका घर्तिको सकेसम्म अनेत्र उपचार गर्न पठइएपनि आर्थिक अभावले सम्भव भएन । त्यस लगत्तै यहाँका महिला अधिकार कर्मी तारा पौडेल, जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले सहितले गुल्मी अस्पताका सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चालाई जसरी हुन्छ उपचार गर्नुस् भनेर आग्रह गरे ।
    त्यस लगत्तै गुल्मी अस्पतालको टिमले घर्तिको झण्डै ३ महिनासम्म उपचार गरे । घाउ निको हुँदै गयो । विपन्न,तथा आर्थिक अबस्था कमजोर भएका घर्तिको ७५ दिनपछि गुल्मी अस्पताल बाट डिस्चार्ज भएका छन् ।
    आर्थिक अभावले उपचार पर्खिरहेका घर्तीले निशुल्क उपचार पाएपछि पुर्नजीवन पाएको महशुस उनले गरेका छन् । अब काम गरेर खान सक्ने भएको छु घर्तिले भने, ‘यो अबस्थामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिन्छु’ ।
    घर्तिको घाउ चुनौतिपूर्ण भएपनि गुल्मी अस्पतालका सम्पूर्ण टिमका कारण उपचार सफल भएको मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चाले बताए । घाउको प्रकृति हेर्दा खुट्टा नै काटनु पर्ने अबस्थामा पुग्न थालि सकेको पच्चाले बताए ।
    पिडित घर्तिलाई अस्पतालसम्म ल्याई सहयोग तथा दैनिक खटिएर उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले धन्यबाद दिए । विपन्न, तथा आर्थिक अबस्था कमजोर भएकै कारण उपचार नपाई छटपटाएर हिड्न नपरोस भनेर राज्यको तर्फबाट पहलकदमी लिएको पौडेलले बताए ।
    घर्तिको उपचार पश्चात महिला अधिकार कर्मी, सरकारी तथा राज्यले पनि नागरिकको दुखःमा साहारा दिन्छन् भन्ने गतिलो उदाहरण प्रस्तुत भएको छ ।

    Advertisement

    सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation