• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, माघ २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

`भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको छ : मोहन बिक्रम सिंह

सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण

१३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य

लोकप्रिय समाचार

  • १. अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको छ : मोहन बिक्रम सिंह

  • २. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ३. सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

  • ४. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ५. `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ८. सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण

  • ९. दाङमै क्यान्सर उपचार सुरु

  • १०. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

समाज डेण्टलको छैठौ शाखा बसुन्धारामा


  •   शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
  • काठमाडौं – तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखा मार्फत काठमाडौको बसुन्धारमा शनिबारदेखि सेवा सुरु गरेको छ। समाज डेण्टल हस्पिटलले यस अघि पाँचवटा शाखा मार्फत सेवा दिइरहेको छ। बसुन्धारा शाखाको काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीले शनिबार उद्घाटन गर्नुभयो।

    Advertisement

    समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले छैठौं शाखा मार्फत बसुन्धरा क्षेत्रमा सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए। शुलभ सेवा शुल्कमा गुणस्तरिय दन्तसेवा दिने उदेश्यका सात नयाँ शाखा विस्तार गरिएको र दक्ष र अनुभवि चिकित्सको टिमबाट यस क्षेत्रमा बासिन्दाले गुणस्तरिय दन्त सेवा पाउने घिमिरेको भनाइ थियो।
    बसुन्धरामा सेवा सुरू भएको अवसरमा पहिलो महिना भर सबै दन्त सेवामा २० प्रतिशत छुटको सुविधामा दिएको समाज डेण्टल हस्पिटलका निर्देशक सविन घिमिरेले जानकारी दिनुभएको छ। छुट सुविधाले सेवाग्रहीलाइ थप लाभा पुग्ने घिमिरेको विश्वास छ।

    समाज डेण्टल हस्पिटलले तिन दशकदेखी दात तथा मुखसम्बन्धी रोगको उपचार गर्दै आएको छ।
    काठमाडौंको नयाँ बानेश्वरबाट सुरू भएको समाज डेण्टलले बसुन्धारसिहत छ वटा शाखा मार्फत सेवा दिइरहेको छ। काठमाण्डौंको नयाँ बानेश्वर, जावलाखेल, गंगबु वीपी अस्पताल र भक्तपुरको राधेराधेमा यस अघिनै समाज डेण्टलले सेवा दिइरहेको छ।

    शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक
    दाङमै क्यान्सर उपचार सुरु
    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

    लोकप्रिय

    • १.
      अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई

    • ४.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ५.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    • २.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ३.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    • ४.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    • ५.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

    • ६.
      एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

    • ७.
      अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको छ : मोहन बिक्रम सिंह

    • ८.
      सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...