• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

गरिवका डाक्टर : लेखराज सुवेदी


  •   शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान। सहर छिरेकामध्ये नगण्य मात्र गाउँको सेवामा फर्कन्छन् । उनीहरू सहरमै जागिरमा रमाउँछन् कि त सिधै विदेश हान्निछन् । एकाध व्यक्ति भने अपवादका रूपमा गाउँको सेवामा फर्किने गरेका पनि छन् । प्युठान नगरपालिका-४, टारीका ६६ वर्षीय डा. लेखराज सुवेदी यस्तै व्यक्तिमा पर्नुभएको छ । उहाँ गाउँ फर्केर बिरामीको सेवामा खटिरहनुभएको छ ।

    Advertisement

    काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपप्राध्यापक भएर आठ वर्ष बिताउनुभएका सुवेदी २०६१ सालदेखि प्युठान आएर गाउँघरमा निःशुल्क स्वास्थ्य सेवा पुऱ्याइरहनुभएको छ । “बिरामी गाउँमा छन्, म सहरमा बसेर के गर्ने ?” उहाँले भन्नुभयो, “बिरामीको सेवाका लागि भनेरै म गाउँ आएको हुँ ।” १८ वर्षदेखि डा. सुवेदीले घरघरै पुगेर बिरामी जाँच्ने र विपन्न बिरामीको निःशुल्क उपचार गर्ने काम गरिरहनुभएको छ । उहाँले बिरामीलाई स्वास्थ्य परीक्षण गरेको शुल्क लिनुहुन्न । उहा शिविर राख्न र निःशुल्क उपचार गर्ने सिलसिलामा विभिन्न गाउँहरु चहार्नुभएको छ । त्यसैले बिकटका बासिन्दाहरूले उहालाई ‘गरिबका डाक्टर’ भनेर चिनेका छन् ।

    आफ्नो क्लिनिकमा बिरामीलाई स्वास्थ्य सेवा दिँदै डा. लेखराज सुवेदी ।

    उहाँको यही निःस्वार्थ सेवाभावलाई सम्झेर प्युठानसहित रोल्पा, गुल्मी तथा अर्घाखाँचीबाट समेत बिरामी डा.सुवेदी खोज्दै उपचारका लागि आउने गरेका छन् । जुम्री बजारमा तीनवटा कोठा भाडामा लिएर उहाँले क्लिनिक चलाउनुभएको छ । बिरामीलाई बिरामी तर आफन्तको जस्तो व्यवहार गर्नु डा. सुबेदिको विशेषता हो । उहाको फरासिलो स्वभाव छ। बिरामीलाई गर्ने मित्रवत् व्यवहारले पनि उहालाई लोकप्रीय बनाएको छ ।
    गाउँका बिरामीको सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टी मिलेको सुवेदीले बताउनुभयो ।
    आफुहरूले घरदैलोमै निशुल्क उपचार सेवा पाइरहेको भन्दै यहाका बासिन्दा पनि खुशी देखिन्छन्।
    अविवाहित सुवेदीलाई जनस्वास्थ्यमा उत्कृष्ट सेवा दिएबापत राष्ट्रपति, उपराष्ट्रपति, समाज कल्याण परिषद्, लुम्बिनी प्रदेश सरकारलगायत दर्जनौँ सामाजिक सङ्घसस्थाले पुरस्कृत तथा सम्मानित गरेका छन् । ।

    शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    भर्खरै

    • १.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ३.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ७.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ८.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...