• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

भालुवाङबाट सुनका गहना र नगद सहित दुई जना पक्राउ


  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ  । देउखुरीको भालुवाङबाट सुनका गरगहना र नगद सहित ईलाका प्रहरी कार्यालय भालुवाङले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं.१ माथिल्लो भालुवाङ बस्ने अन्दाजी १८ वर्षीय बसन्त खत्री र सोही ठाउँ बस्ने २३ वर्षीय खेमराज चौधरी रहेको इप्रका भालुवाङका प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन्
    गत शनिबार सोही ठाउँ बस्ने गंगादेवी क्षेत्रीको घरको पुजा कोठामा रहेको काठको बाकसको ताल्चा फोडी छालाको हाते पर्समा राखिएको सुनका गरगहना र नगद चोरी भएको भनि पिडितले इलाका प्रहरी कार्यालय भालुवाङमा निवेदन दिएका थिए ।
    सोही आधारमा अनुसन्धान गर्दा पक्राउ परेका उनीहरुको साथबाट सुनको बाला ५ थान, मंगल सुत्र २ थान, सुनको सोली ४ थान र निलो बट्टा सहित ६ सय रुपैयाँको चाँदीको सिक्का १ थान गरी अन्दाजी ४ लाख ५२ हजार मुल्य बराबर बरामद गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । साथै उनीहरुको साथबाट नगद ३९ हजार ५ सय र रेडमी मोबाईल १ थान बरामद गरेको इप्रका भालुवाङले जनाएको छ ।
    उनीहरुले गरगहना भने भालुवाङ पुरानो बजारको हनुमानगढी मन्दिर भित्र गाडेर लुकाएको अवस्थामा र मोबाइल १ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकीको बीचमा एक घरको बाहिर त्रिपालमुनी लुकाएको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।
    पछिल्लो समय भालुवाङ क्षेत्रमा चोरीको घटना बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय भालुवाङले सुरक्षा व्यवस्थामा समेत कडाइ गरेको छ । जाडो मौसममा रातीको समयमा चोरी हुनु दुखद बिषय भएको बताउँदै प्रहरी निरीक्षक भट्टले हामी चौबिसै घण्टा सुरक्षामा खटिएका हुन्छौ तर पनि चोरले कसरी चोरी गरिरहेको छ, यस बिषयमा हामीले गम्भीर अनुसन्धान थालेका छौँँ उनले भने ।
    सञ्चारकर्मी संग कुरा गर्दै प्रहरी निरीक्षक भट्टले पिडितहरुले हामीलाई सयममै सही सुचना र जानकारी नदिएकै कारण चोर पत्ता लगाउन समस्या भएको बताए । उनले पिडितहरुले प्रहरीलाई ढिला सुचना दिनु र प्रहरीलाई सबै सही जानकारी नदिएकै कारण चोरहरु उम्किने गरेको बताए । प्रहरी निरीक्षक भट्टले खास गरी चोरी छिमेकी र घरपरिवाटै समेत हुने गरेको अनुसन्धानबाट खुलेको बताए ।

    Advertisement

    सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation