• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ६. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

देउखुरी सहकारीका दुईपूर्व अध्यक्ष कारागार चलान


  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका दुई जना पूर्वअध्यक्षहरु कारागार चलान भएका छन् । देउखुरीको राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्षद्धय किरण भण्डारी र रुक्माङगत ज्ञवाली कारागार चलान भएका हुन् ।
    पुस २५ गते आइतबार भण्डारी र ज्ञवाली आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको इजलासले भण्डारी र ज्ञवालीलाई जनही ५०/५० लाख धरौटी माग गरेको थियो । माग गरेको धरौटी बुझाउन नसकेपछि अदालतले तत्काल पूर्पक्षका लागि भण्डारी र ज्ञवालीलाई कारागार चलान गरेको अदालतका सुचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिएका छन् । भण्डारी र ज्ञवाली हाल कारागार कार्यालय घोराहीको थुनामा रहनु भएको अदालतका सुचना अधिकारी शर्माले जानकारी दिए ।
    सोही सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पूर्व कोषाध्यक्ष रामकृष्ण पौडेल भने धरौटी बुझाएर छुट्नु भएको छ । सोही दिन पौडेल पनि आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिएका थिए ।
    बयान दिए लगत्तै अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको इजलासमा भएको थुनछेक बहसबाट पौडेल संग २५ लाख धरौटी माग गरेको थियो । पौडेलले सोही दिन नै माग गरेको धरौटी अदालतमा बुझाएपछि मुद्दाको अन्तिम टुङ्गो नलाग्नुजेल सम्मका लागि तारिखमा रहने गरी छोडेको अदालतका सुचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए ।
    भण्डारी र ज्ञवाली साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष पदमा रहनु भएको थियो भने पौडेल कोषाध्यक्ष पदमा रहनु भएको थियो । सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यस अघि नै दाङ—देउखुरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । ती मध्ये तीन जना कर्मचारीहरु प्रताप चौधरी, विकास न्यौपाने र मनिराम भण्डारी उच्च अदालत तुलसीपुरमा १७ नम्बर गरी धरौटीमा रिहा भएका छन् ।
    केही दिन पहिले दाङ—देउखुरी जिल्ला अदालतले सहकारीका २५ जनालाई पक्राउ गर्न पक्राउ पुर्जी नै जारी गरेको थियोे । केही महिना पहिले मात्रै चारवटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

    Advertisement

    सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    भर्खरै

    • १.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • २.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ३.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ७.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ८.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation