कामनाडेली, काठमाडौं। स्वर्गीय संगीतकार गुरुशरण सदाको ‘बैँस छदा’ बोलको गीत सार्वजनिक भएको छ।
गीतको म्यूजिक भिडियो Shanti Sada अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको हो ।
स्व.गुरुकै र बिरेन्द्रकुमार सिंहकाे शब्द संगितमा रहेको उक्त गीतमा गायिका शान्ती सदाले स्वर दिएकी छन।
भिडिओमा प्रमिता राजघतानी,राज रोकाया,आदित्य ठकुरी र पुनम श्रेष्ठले अभिनय गरेका छन्।
Advertisement
आदित्य ठकुरीको कथा/निर्देशन रहेको उक्त भिडियोलाईल रामकृष्ण चौलागाईले छायांकन गरेका हुन भने अमृत पन्थीले सम्पादन,कलर गरेका हुन् ।
म्यूजिक भिडियोको निर्माता देव शरण सदा, शिव शरण सदा र रंजित कुशवाहा रहेका छन्।
भिडियो हेर्नुहोस