• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

शिवराज र बुद्धभुमिमा साप्ताहिक आँखा जाँच सेवा सुरु


  •   शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
  • माधव बेल्बासे, (चन्द्रौटा) कपिलवस्तु ।  कपिलवस्तुुको दुई स्थानिय तहमा साप्ताहिक रुपमा निशुल्क आँखा जाँच सेवा सुरु गरिएको छ । जिल्लाको शिवराज नगरपालिका अन्तर्गत आधारभुत सामुदायिक अस्पताल चन्द्रौटा र बुद्धभुमी नगरपालिकामा उक्त सेवा सुरु गरिएको छ ।
    नेपाल नेत्र ज्योती संघ छ्न्द(काले बाबू ) नारायणी आँखा अस्पताल बहादुगञ्जको प्राबिधिक सहयोगमा दुई वटा स्थानिय तहमा आज वाट साप्ताहिक आँखा उपचार सेवा सुरु गरिएको प्रशासकिय अधिकृत जसराज विकले बताउनुभयो ।स्थानिय नागरिकहरुलाई आँखाको उपचार गर्न नजिक र सहज होस भन्ने उद्देश्यले सेवा संचालन गरेको बताउनुभयो । सुरुवात चरणमा साप्ताहिक र सेवाग्राहीको सख्या बढेमा दैनिक रुपमा सेवा प्रवाह गरिने विकले बताउनुभयो ।
    सेवा सुभारम्भ गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शरिरको संवेदनशिल अंङ्ग आँखा रहेकोेले यसको उपचार भरपर्दाे ठाउँमा छिटो छरितो गर्नुपर्ने बताउनुभयो । नारायणी आँखा अस्पताल बहादुगञ्जसँग सहकार्य गरी पटक पटक आँखा शिविर संचालन गरिएको बताउँदै अब दैनिक सनिवार उपचार हुने बताउनुभयो ।
    कपिलवस्तुका सबै स्थानिय तहहरु सँग सहकार्य गरी आँखाको उपचारको सेवा विस्तार गरिने अस्पतालका प्रमुख प्रशासक शम्सेर थापाले बताउनुभयो । यता बुद्धभुमि नगरपालिकामा जाँचको सेवा सुरुवात गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले आँखाका समस्या भएको बिरामीहरुले लाभ लिन आग्रह गर्नुभयो । सेवाको पहिलो दिन शिवराज नगरपालिकामा ३९ जना र बुद्धभुमि नगरपालिकामा ८७ जनाले सेवा लिएका छन् ।
    कार्यक्रममा अस्पतालको चिफ मेडिकल डाइरेक्टर सुभलक्ष्मी कटुवाल,नेपाल नेत्रज्योती संघ दाङका उपसभापति रेशम वहादुर खड्का,संजिवनी अस्पतालको अध्यक्ष टोपलाल पोख्रेलको सहभागिता रहेको थियो ।

    Advertisement

    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation