• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे सेवा सुरु


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । प्युठानको ऐरावती गाउँपालिका वडा नं २ स्थित पुरन्ठाटी स्वास्थ्य चौकी बरौलामा गर्भवती महिलाहरुका लागि निशल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकारबाट अल्टासाउण्ड लगाएतका उपकरणहरु सहयोग भएपछि उक्त सेवा सञ्चालनमा ल्याईएको हो। गाउँपालिकाका अध्यक्ष नविलबिक्रम शाहले रिबन काटेर आज निशुल्क भिडियो एक्सरेको उद्घाटन गर्नुभएको हो ।
    उद्घाटन गर्दै शाहले पालिकाका धुवाङ्ग र पुरन्ठाटी स्वास्थ्य चौकीबाट यो सेवा प्रारम्भ गरेको बताउनुभयो। पुरन्ठाटी स्वास्थ्य संस्था केही समय पहिलेदेखी यो सेवा सुरु भएपनि शुल्क तिरेर सेवा लिनुपर्दथ्यो, अध्यक्ष शाहले भन्नुभयो,—‘प्रदेश सरकारबाट अनुदान आएकाले अब गर्भवती महिलाले निशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ ।’ पुरन्ठाटी स्वास्थ्य चौकीमा १५ बेडको अस्पताल निर्माणका लागि प्रक्रिया समेत अगाडी बढाईएको अध्यक्ष शाहले बताउनुभयो ।
    त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन भएपछि टाढा गएर सेवा लिनुपर्ने बाध्यता हटेको बताउनुभयो । यस क्षेत्रका महिलाहरुलाई यो परिक्षण पालिकामै होस भन्ने उदेश्यले निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरिएको उहाँको भनाई छ । निशुल्क रुपमा यो सेवा सञ्चालनमा आएपछि आर्थिक हिसाबले पनि सुःखदायी भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । यो सेवा प्रभावकारी हुने विश्वास लिएको समेत उहाँले बताउनुभयो ।

    Advertisement

    पुरन्ठाटी स्वास्थ्य चौकीका प्रमुख बसन्ता के.सी.ले गर्भावस्थामा बच्चा र आमामा हुने जटिलता पत्ता लगाई आमा र बच्चाको ज्यान बचाउने र आवश्यक व्यवस्थापन गर्ने उदेश्यले भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याईएको बताउनुभयो । यस सेवा मार्फत प्रत्येक गर्भवती महिलाले कम्तीमा तीन पटक (४,६र ९ महिनामा) भिडियो एक्सरे (युएसजी) सेवा पाउने समेत उहाँले बताउनुभयो ।
    निशुल्क भिडियो एक्सरे सेवाको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २ का वडाअध्यक्ष भिमेसकुमार घर्तीमगर, व्यवस्थापन समितिका सदस्यहरु र स्वास्थ्य संस्थाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    भर्खरै

    • १.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • २.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ७.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ८.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...