• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ३. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ४. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ५. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ६. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ७. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • ८. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

महाराजगंजका गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा


  •   आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
  • बृजेश यादव, कपिलबस्तु। कपिलबस्तुको महाराजगंज नगरपालिकाले बच्चा र आमाको स्वास्थ्य अवस्था थाहा पाउन गरिने अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । नगरपालिका भित्र रहेका गर्भवती महिलाहरुको सेवाका लागि निशुल्क अल्ट्रासाउण्ड  सेवा शुरु गरिएको  नगरपालिकाले जनाएको छ ।महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्भवती महिलाले निशुल्क रुपमा अल्ट्रासाउण्ड  सेवा  लिन सक्नेछन।यस कार्यक्रमलाई प्रत्येक महिनामा सबै स्वास्थ्य संस्थाहरुमा घुम्ती सेवा प्रदान गरिने बताउनु भयो ।  नगर प्रमुख कलामले एक कार्यक्रमबाट अल्ट्रासाउण्ड सेवा आरम्भ गर्नुभयो।  यो काम महाराजगंज नगरपालिकाको नगरवासीहरुको लागि ठुलो उपलब्धीको रुपमा रहेको उहाँको दावी छ । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजाने नगर प्रमुख कलामले प्रतिबद्धता जनाउनु भयो ।
    महाराजगंज नगरपालिकामा ५० सैया अस्पताल निर्माणको लागि आवश्यक पहल भईरहेको कलाम बताउनु भयो ।
    गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड सेवाबाट हुने फाईदा सम्बन्धी महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्रका अ.न.मी पदमा कुमारी रानाले जानकारी गराउनु भएको थियो ।
    ‘स्वास्थ्य जिवनको आधार, महाराजगंजको सरोकार’ भन्ने मुल नाराको साथ नगरपालिकाले स्वास्थ्य सम्बन्धी बिभिन्न प्रकार लोकप्रिय कार्यक्रमहरु संचालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।
    नगरपालिकाले मधुमेह र सुगरका बिरामीहरुको लागि निस्शुल्क औषधी बितरण गर्ने कार्यक्रमको शुरुवात भई सकेको प्रमुख प्रशासकीय अधिकृत खरेलले जानकारी दिनु भयो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले अल्ट्रासाउण्डका लागि आवास्यक उपकरण सहयोग गरेको हो।
    यस कार्यक्रमलाई प्रत्येक महिनामा सबै स्वास्थ्य संस्थाहरुमा घुम्ती सेवा प्रदान गरिने बताउनु भयो ।
    महाराजगंज नगरपालिका वडा नं १ को वडा अध्यक्ष शिवप्रसाद बनियाको अध्यक्षता नगरप्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यता,प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलको बिशिष्ट अतिथ्यतमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
    बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ३.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ४.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    • ५.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ६.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    भर्खरै

    • १.
      कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    • २.
      नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

    • ३.
      उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ७.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • ८.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation