• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

राष्ट्रिय आविष्कार केन्द्रद्वारा थबाङमा नि:शुल्क अक्सिजन मिनी प्लान्ट जडान


  •   शनिबार, असार २६, २०७८ मा प्रकाशित
  • बिमल राज डाँगी, रोल्पा। राष्ट्रिय आविष्कार केन्द्रले रोल्पाको थबाङ गाउँपालिकामा नि:शुल्क अक्सिजन मिनी प्लान्ट जडान गरेको छ। गाउँपालिकाद्वारा संचालनमा रहेको थबाङ आईसोलेसन सेन्टर झकेबाङमा उक्त अक्सिन मिनी प्लान्ट जडान गरिएको हो ।

    Advertisement

    १९ लाख ७४ हजार १० रुपैया कुल लागतमा जडान गरिएको अक्सिजन मिनी प्लान्ट राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरले थवाङ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उक्त अक्सिजन मिनी प्लान्ट निर्माणमा १० लिटर क्षमताका ६ वटा, ५ लिटर क्षमताको १ वटा अक्सिजन कन्सन्ट्रेटर र आविस्कार केन्द्रमा निर्माण गरिएका सामानहरुको प्रयोग गरी निर्माण गरिएको हो।

    जडित अक्सिजन मिनी प्लान्टबाट प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुनेछ । यस अघि आविस्कार केन्द्रले स्याङजा, गोरखा, खोटाङ, सल्यान र कैलालीमा अक्सिजन मिनी प्लान्ट निर्माण गरिसकेको छ । विद्युत आपुर्ति नभएको समयमा विकल्पको रुपमा २ वटा ४७ लिटरका अक्सिजन सिलिन्डर स्वचालित रुपमा सञ्चालन हुने गरी अक्सिजन मिनी प्लान्ट जडान गरिएको हो । यसरी स्वचालित रुपमा सिलिन्डरबाट मिनी प्लान्टमा अक्सिजन प्रवाह हुनेअक्सिजन मिनी प्लान्ट थबाङ नै पहिलो भएको अक्सिजन मिनी प्लान्टराष्ट्रिय आविष्कार केन्द्रकिर्तिपुरका बायोमेडिकल इन्जिनयर उमेश रार्इले बताउनुभयो ।

    कोरोनाको महामारीको समयमा थबाङमा अक्सिजन प्लान्ट जडान गर्नकालागि थबाङ २ का महेश काला मगर, उमेश बुढा मगरले विशेष पहल गर्नुभएको थियो भने आविस्कार केन्द्रका किशोर रिमाल र दान बहादुर घर्ती सँग थबाङ गाउँपालिका स्वास्थ्य शाखाले समन्वय गरेपछि मिनी प्लान्ट जडान कार्य सफल भएको थबाङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुनले बताउनुभयो ।

    गाउँपालिकाद्वारा २० वेडको थबाङआईसोलेसन सेन्टर संचालनमा रहेको छ भने ११ वटा वेडमा उक्त अक्सिजन मिनी प्लान्टबाट अक्सिजन प्रवाह गर्न सकिने गरी जडान गरिएको हो । आविष्कार केन्द्रको समूहलाई बिदाई गर्दै थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले धन्यवाद दिनुभयो।

    यस अघि पनि आविस्कार केन्द्रले थबाङ आईसोलेसनलाई ५ लिटर क्षमताका ५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिसकेको थियो भने कोरोनाको पहिलो चरणमा ८ थान पिपिई सेट सहयोग गरेको थियो । हाल निरन्तर थबाङ गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखार जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङमा कार्यरत स्वास्थयकर्मी र सरसफाइकर्मीबाट नियमित रुपमा स्वास्थ उपचार भैरहेको छ भने आईसोलेसन केन्द्रमा रहेका विरामी र विरामी कुरुवाहरुलाई युवा संघ नेपाल थबाङले निशुल्क खानाको व्यवस्था गर्दै आएको छ।

    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...