• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, चैत १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ४. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ५. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

नेपाल भित्र्याउँदै गरेको अबैध सामान बरामद


  •   मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
  • कामना डेली, सुनसरी । सुनसरी प्रहरीले भारतीय सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्राएका ६ लाख बढी मुल्यको अवैध सामान बरामद गरेको छ।
    जिल्लाको भोक्राहा नरसिंह गाउपालिका र इनरुवा नगरपालिकामा भारतिय बजारबाट भन्सार छलि ल्याउदै गरेको ६ लाख २७ हजार २५० रुपिया मूल्य बराबरको अबैध सामान प्रहरीले बरामद गरेको हो ।
    विशेष सूचनाका आधारमा प्रहरीले भन्सार छलेर ल्याईएको चिनि, कुखुराको अण्डा, चौपाय खसी सहितको सामान ढुवानीमा प्रयोग भएको को. १ च ९७३३ नम्बरको सवारी साधन समेत बरामद गरेको प्रहरीले जनाएको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद भएको सामान आवश्यक कारबाहीका लागि सेतुवन्ध भन्सार कार्यालय सुनसरी कोशी ब्यारेज पठाइदिएको जनाएको छ ।

    मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती
    राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम
    रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट
    जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम
    हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ५.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    भर्खरै

    • १.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • २.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ३.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ६.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ७.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ८.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation