• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

जेसिआई रामनगरद्वारा रक्तदान कार्यक्रम सञ्चालन


  •   आइतबार, असार १३, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने, सुनवल। पश्चिम नवलपरासीको जेसिआई रामनगर वर्ष २०२१ ले आइतबार सुनवल नगरपालिका वडा नम्बर १२ भुमहिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
    रामनगर जेसिजको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । उक्त रक्तदान कार्यक्रमबाट २३ पोइन्ट रगत संकलन भएको जेसिआई रामनगर वर्ष २०२१ का महासचिव जेसि भविश्वर चापागाईंले जानकारी गराए । जेसिआई रामनगर बर्ष २०२१ का अध्यक्ष जेसि देविकला कंडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सुनवल नगरपालिका वडा न १२ का वडाध्यक्ष तथा जेसिआई रामनगरका मानार्थ सदस्य यमलाल पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पाण्डेले रक्तदान कार्यक्रमको सफलताको शुभकामना दिंदै जेसिआई रामनगरले आयोजना गर्ने सामाजिक कार्यहरूमा नगरपालिका र वडाको तर्फबाट सहयोग रहने बताए । जेसिआई रामनगर जेसिज वर्ष २०२१ का उपाध्यक्ष जेसि कला भट्टराई डुम्रेको संयोजकत्व र महासचिव जेसि भविश्वर चापागाईंले सञ्चालन गरेको कार्यक्रममा विशेष अतिथि नेपाल जेसीज वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी भोजराज चापागाई, जेसीआई रामनगरका संस्थापक अध्यक्ष जेसी डोलराज भण्डारी, जेसिआई रामनगर वर्ष २०१७ का अध्यक्ष एवं नेपाल जेसीज २०२१ का बोर्ड सल्लाहकार जेसी ढुण्डीराज भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । साथै जेसिआई रामनगर वर्ष २०२१ का अध्यक्ष जेसि देविकला कंडेलले कार्यक्रममा सहयोग गर्ने रक्तदाता, प्राविधिक सहयोग गर्ने
    रेडक्रस सोसाइटी जिल्ला शाखालाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि आफुहरुले सामाजिक कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गर्ने बताइन् ।

    Advertisement

    आइतबार, असार १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation