• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मीका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान


  •   बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कोरोना संक्रमणले सबैतिर प्रभावित पारिरहेको समयमा बिभिन्न सामाजीक संघसंस्थाहरु सक्रिय भएका छन् । गुल्मीमा जिल्लामा सामाजिक संस्थाहरुले स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । वोधीसत्वा बिहार वुढानिल्कण्ठ काठमाण्डौंको आर्थिक सहयोग जिल्लाका बिभिन्न स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको हो ।
    विश्व भर रहेका बौद्ध धर्मालम्बीहरुको सहयोगबाट ३० लाख बराबरको स्वास्थ्य सामाग्री गुल्मी अस्पताल र जिल्लामा स्थित स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । जसको पहल गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको प्रतिस्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
    वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले २० वटा अक्सिजन कन्सेन्ट्रेटर ,माक्स, सेनिटाईजर,पिपिइ लगायतका स्वास्थ्य सामाग्री गुल्मी अस्पताल, सिमिचौर, इस्मा, अर्जै, हर्दिनेटा, श्रीङ्गा, शान्तिपु्र र दुबिचौर स्वस्थ्य चौकी लाई बितरण गरिएको कलाकार बस्नेतले बताए । सामाग्री हस्तातरण गर्न सामाजिक अभियान्ता शान्ता शर्मा ,ज्ञानेन्द्र शाहि र कलाकार तिलक बस्नेत लगायतको टोली बिभिन्न स्वस्थ्यचौकीहरुमा पुगेर स्वास्थ्य समाग्रि प्रदान गरेका थिए ।
    सामाग्री हस्तान्तरण कार्याक्रममा बोल्दै वोतिसत्वा विहार बुढानिलकण्ठ काठमाडौं फाउण्डेशनका प्रमुख शान्ता शर्माले यस्तो विषम परिस्थीतिमा विश्वभर रहेका बौद्ध धर्मालम्बीहरुको सहयोकका कारण देस भर राहत हस्तान्तरण कार्यक्रम गर्दै आएको बताए । यस्तै अभियान्ता ज्ञानेन्द्र शाहिले कोरोना महामारीको समयमा फ्रन्टलाईनमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु गरेको योगदानको सम्मान गर्दै नेपाल सरकारले स्वास्थ्य समाग्री आयात दिएको भन्सार छुटकोलागि धन्यवाद दिए ।
    संस्थाले जिल्लामा केहिसमय पछि पुन खाध्यसामाग्री लिएर आउने भएको छ । दोस्रो भेरियन्टको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट बच्नको लागि वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले देशभरीनै स्वास्थ्य सामाग्री बितरण गर्दै आएको छ । जिल्लामा उपस्थीत भई स्वास्थ्य सामाग्री प्रदान गरेकोमा नेपाल लोकदोहोरी प्रतिष्ठान गुल्मीले सम्पुणलाई सम्मान गरको थियो ।

    Advertisement

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...