• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

अस्पताल बने, सेवा सुरु भएन

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

लोकप्रिय समाचार

  • १. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ३. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • ४. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ५. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ६. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ७. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ८. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ९. प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

  • १०. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीदरबार गाउँपालिकामा अक्सिजन सहितको ५ शैयाको आईसोलेशन


  •   सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा केहि स्थानीय तहले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको सक्रियता देखाएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ५ शैयाको अक्सिजन सहितको आईसोलेशनलाइ तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
    कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गईरहेको गाउँपालिकाले आईसोलेशन वार्ड तयारी अबस्थामा राखेको पाण्डेले बताए । आईसोलेशनलाई १० शैयाको बनाउन आवश्यक तयारी गरिएको छ ।
    गाउँपालिकले अस्थायी कोभिड अस्पतालमा एन्टिजेन परीक्षण, पिसिआर को लागि स्वाब लिने कार्यको लागि आवश्यक तयारी सहित जनशक्ति र एम्बुलेन्स समेत व्यवस्था गरिएको गाउँपालिकले जनाएको छ । हाल गाउँपालिकामा कोरोनाबाट १० जना सक्रिय संक्रमित रहेका छन् ।
    दोस्रो चरणमा कोरोना भाइरसको कारण २९६ जना संक्रमित रहेका छन् । संक्रमितमध्ये १८ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ ।

    Advertisement

    सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग
    अस्पताल बने, सेवा सुरु भएन
    पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
    डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित
    पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा
    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

    लोकप्रिय

    • १.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • २.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ३.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • ४.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ५.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२

    • ६.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    भर्खरै

    • १.
      बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • ४.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ५.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ६.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ७.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ८.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation