• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्षमा राना चयन


  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
  • जनकराज भट्टराई, पाल्पा।नेपाल पत्रकार महासंघ पाल्पामा नयाँ नेतृत्वकोलागि निर्वाचन भएको छ । बुधबार तानसेनमा भएको महासंघको अधिवेशनले रेखिराम रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । लोकतान्त्रिक एवं प्रगतिशील गठबन्धनका रानाले प्रतिद्वन्दी प्रेस चौतारी नेपालका कमल तिमिल्सिनालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
    खसेको कूल मतमा ५९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी कमल तिमिल्सिनाले २६ मत ल्याएको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए । त्यस्तै स्वतन्त्रबाट अध्यक्षको उम्मेदवारी दिएका स्वतन्त्र पत्रकार संघका जीवलाल सुवेदीले भने ४ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै सचिवमा प्रेस चौतारी नेपालका यज्ञमूर्ति तिमिल्सिना विजयी भएका छन् । उनले प्रतिद्वन्दी प्रेस चौतारीका कृष्ण कार्कीलाई १ मतको अन्तरले हराउँदै विजयी सुनिश्चित गरेका हुन् । सचिवमा तिमिल्सिना र कार्की बिच निकै कडा प्रतिस्पर्धा भएको थियो । विजयी भएका तिमिल्सिनाले ४२ मत ल्याएका थिए भने कार्कीले ४१ मत ल्याएर उपविजेता भएका हुन् । स्वतन्त्रबाट सचिवको उम्मेदवारी दिएका भोजराज भट्टराईले भने ४ मत प्राप्त गरे । त्यस्तै सह–सचिवका लागि भएको निर्वाचनमा प्रेस चौतारीकी रिमा सोमै विजयी भएकी छन् । उनी प्रतिद्वन्दी नारायण न्यौपानेलाई ६ मतको अन्तरले हराउँदै विजयी भएकी हुन् । विजयी सोमैले ४७ मत ल्याएकी थिइन् भने न्यौपानेले ४१ मत प्राप्त गरेर उपविजेता भए । त्यस्तै चार सदस्यका लागि भएको निर्वाचनमा कृष्ण पोखरेलले अध्याधिक मत ल्याएर विजयी भएका छन् । उनले खसेको ९२ मतमा ७५ मत ल्याउन सफल भए । त्यस्तै अरु सदस्यहरुमा भुवन रायमाझी, दुर्गेश मल्ल र सुनिल कार्की विजयी भएका छन् । राष्ट्रिय परिषद् सदस्यको निर्वाचनमा भगवान भण्डारी र देव पचाभैया निर्वाचित भएका छन् । महासंघमा ९९ जना सदस्य मतदाता मध्यबाट ९२ मत खसेको निर्वाचन समितिले जनाएको छ । यस अघि उपाध्यक्षमा नेपाल प्रेस युनियनका सभापति भरत शर्मा, महिला उपाध्यक्षमा प्रेस चौतारीका सिर्जना घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् । कोषाध्यक्षमा नेपाल प्रेस युनियनका मुक्तिप्रसाद न्यौपाने, समावेशी सह–सचिवमा कृष्ण दर्नाल, दलित सदस्यमा विजय बौडेल, अल्पसंख्याकमा रन बहादुर कुमाल, समावेशीमा अनिल लिगल पनि निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै प्रदेश परिषद् सदस्यमा नरभुपाल(मिलन) वि.क. र सुकुम नेपाली र राष्ट्रिय परिषद् सदस्यमा उम्मेदवारी दिएकी गीता ज्ञवाली पनि र्निविरोध निर्वाचित भएकी छन् ।

    Advertisement

    बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation