• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

केशर रोका ! जसको पत्रकारिताले गरिवको जीवन फेरिए


  •   सोमबार, चैत २३, २०७७ मा प्रकाशित
  • कामना डेली, प्यूठान । मोफसलको पत्रकारितामा धेरैले सुनेको नाम हो, केशर रोका । खासगरी छापा पत्रकारितामा यो नाम धेरैले पढ्ने गरेका छन् । पत्रकारितामा लेखकको नाम पढ्नु त्यति नौलो विषय पनि होइन्, तर यो नाम नाममा मात्र सिमित छैन् । यहि नाम हो जसको पत्रकारिताले धेरै गरिवका जीवन फेरिए । लुम्विनी प्रदेशमा कार्यथलो बनाएका रोका प्यूठान झिमरुक गाउँपालिका निवासी हुन् ।
    उहाँले समाचार अखवारमा छापिएकै कारण घरबार विहिन बनेकाहरुको घर बन्यो । बेसहारा बनेकाहरुले साहारा पाए । लाखौँ रुपैयाँ सहयोेग जुट्यो । पैसा नभएकै कारण पढाईमा पूर्ण विराम लागेकाहरुको पढाइले निरन्तरता पायो ।
    झिमरुक गाउँपालिका ४ प्यूठानका तीन खड्का दिदिवहिनी गंगा, समिक्षा र सावित्रा जसका बुवा आमा कलिलै उमेरमा गुमे । बेसाहारा बनेपछि जीन्दगीका गोरेटाहरु अँधुरै रहने भए । यही खवर अन्नपूर्ण पोष्टमा छापिएपछि उनीहरुलाई सहयोग गर्नेहरु सयौँ भेटिए ।
    भत्किएको घरमा गुँजारा कटाइरहेका प्यूठान नगरपालिका ६ माझकोटका टुहुरा दाजुभाईहरुको घरै बन्यो । पढाईमा तिक्षण भएर पनि एसइइ पछि अध्ययनमा पूर्ण विराम लाग्न थालिसकेको झिमरुक गाउँपालिका ४ बांगेमरोठका सागर विक्रम जिसीले उच्च शिक्षा सम्म निःशुल्क पढिरहेका छन् । काठमाण्डौँको क्यानभास इन्टरनेश्नल कलेजमा उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले निःशुल्क पढ्ने व्यवस्था मिलाएका छन् ।
    यी एउटा प्रतिनिधीमुलक खवर मात्र हुन् । केशरले लेखेका समाचारले सयौँ गरिवहरुको जिन्दगी फेरिएको छ । आवाज विहिनहरुको आवाज आम संचारमाध्यममा आएका छन् ।
    रोका विगत दश वर्षदेखि नियमित पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । उनको पत्रकारिताको शुरुवात प्यूठानस्थित सामुदायिक रेडियो प्यूठानबाट भयो । रेडियोबाट पत्रकारिता थालेका उनले ६ महिनापछि छापा माध्यमको यात्रामा प्रवेश गरे । प्यूठानकै प्यूठान समाचार दैनिकहुँदै, दाङको यूगवोध दैनिक, राप्ती पोष्ट दैनिक, सुर्खेतको सुर्खेत पहिचान दैनिक, आर्थिक अभियान दैनिक हुँदै हाल उनी अन्नपूर्ण पोष्ट दैनिक र बुटवल टुडे दैनिकमा कार्यरत छन् । उनी आफैँ प्रकाशक र प्रधान सम्पादक भएर आजको पोष्ट डटकम अनलाईन न्यूज पोर्टल पनि संचालन गरेका छन् ।
    मोफसलको पत्रकारितामा स्थापित भएका रोका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशमा खुल्ला सदस्य पदमा यसपाली उमेदवारी दिएका छन् । श्रमजीवीहरुको छाता संगठनमा श्रमजीवीकै नेतृत्व हुनुपर्छ, र मात्र उनीहरुको वास्तविक पीडा सुनुवाई हुनसक्दछ भन्नका लागि उनले सदस्यमा उमेदवारी दिएको बताएका छन् । उनी व्यवसायिक साझा प्यानलका अध्यक्ष उमेदवार भरत केसी नेतृत्वको प्यानलबाट उमेदवारी दिएका हुन् ।

    Advertisement

    सोमबार, चैत २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...