• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

ज्याेतिषीले ११ महिनाअघि नै प्रचण्डलाई ओलीबाट खतरा छ भनेर भविष्यवाणी गरेका थिए


  •   आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
  • काठमाडौं। आजभन्दा ११ महिना अघि नै पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा आेलिबाट धाेकाहुने याेग बनेकाे भन्दै ज्याेतिषी सुरेश चन्द्र रिजालले सावधानी हुन आग्रह गरेका थिए । २०७७ सालमा अचानक राजनीति परिवर्तनको याेग हुने संकेत देखेपछि नयाँ वर्षकाे सुरुवाती समयदेखि नै जानकारी गराउदै आएका थिए । पछिल्लो राजनीति घटना बढेसंगै पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति सेरबहादुर देउवालाई सात पटक सम्म प्रधानमन्त्री बन्ने याेग रहेकाे छ भनेर २०७४ सालमा गरेकाे भविष्यवाणीले पनि यतिबेला रिजालको निक्कै चर्चा छ र सामाजिक सञ्जालमा उनकाे अत्याधिक खाेजि भैरहेकाे छ । शासन सत्ता सम्हाल्ने हरेक राजनेताले यस्ता भविष्यवाणीलाई गम्भीरतापूर्वक लिन नसक्दा यस्ताे समस्याकाे सामना गर्नुपरेको उनकाे भनाई छ ।
    ज्योतिषलाई वेदको तेस्रो आँखा भनेर परिभाषित गरिएको छ । सफल शासकहरु प्रचिन काल देखिनै ज्योतिष तथा खगोल शास्त्रको निर्देशनमा आफ्ना योजना तय गर्ने गर्दथे। महाप्रतापी त्रिलोकपति राजा रावण जसले चार वेद कण्ठस्थ बनाएका थिए उनी ज्योतिषका सिद्ध ज्ञाता पनि हुन् जसले रावण संहिता जुन ज्योतिषको सिद्ध ग्रन्थको नै रचना गरेका थिए । जसको बलबाट उनले शनि र यमराजलाई आफ्नो वसमा पार्न सफल भएका थिए ।
    प्राचीन समयमा पनि शक्तिशाली राजा तथा वीर योद्धाहरुले शुभ मुहुर्त बिचार गरेर मात्रै महत्त्वपूर्ण निर्णयहरु लिने गरेको प्रशस्त उदाहरण पाइन्छ । राज्य सत्ता सञ्चालन गर्नका लागि सामूहिक शक्ति मात्रै भएर हुँदैन त्यसका लागि धार्मिक तथा आध्यात्मिक शक्ति हुनु पनि नितान्त आवश्यक छ ।
    देवर्षी नारद भगवान् श्रीकृष्ण, भीष्मपितामह, कर्ण आदिले पनि ज्योतिषमा राम्रो ज्ञान हासिल गरेकै कारणले अहिलेसम्म उनीहरूको पूजा तथा आदर गरिरहेको पाइन्छ । यसरी देशका प्रतिष्ठित व्यक्तिहरूको भविष्यवाणी गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा आेलिबाट प्रचण्डलाई अफ्ट्यारो परिस्थितिको सामना गर्नुपर्ने भन्दै सचेत गराएका थिए । ग्रह,राशि तथा नक्षत्र अध्ययन गरेर पुष्पकमल दाहलकाे राशिबाट प्रधानमन्त्री केपी शर्मा आेलीकाे राशि षडाष्टक याेग बन्ने भएकाले लामाे समयसम्म गठबन्धन टिक्न नसक्ने भन्दै आग्रह गरेका थिए । पुष्पकमल दाहाल प्रचण्डको कार्कित २९ गतेबाट शनिकाे अढैया दशा सुरुभएकाे छ भने प्रधानमन्त्री केपी शर्मा आेलिकाे मध्य साढेसाती शनिकाे दशा चलिरहेकाे छ । दुवैको राशि एक आपसमा सत्रुतापूर्ण याेगमा रहेकाले अहिले देशमा यस्ताे अवस्था आएकाे ज्याेतिषी रिजालले जानकारी गराए ।

    Advertisement

    आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation