• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ६. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ७. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ८. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ९. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बैशाखमा चुनाव हुने कुनै संभावना छैन : कांग्रेस महामन्त्री कोईराला


  •   बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
  • कपिलवस्तु। कांग्रेसका महामन्त्री सशांक कोईरालाले प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरको मुद्दा सर्वोच्च अदालतमा चलीरहेका बेला आउने बैशाखमा चुनाव हुन नसक्ने ठोकुवा गरेको छन । आलीको कदमलाई असबैधानिक भन्दै उनले सर्वोच्चबाट आउने फैसलालाई मान्ने तर बैशाखमा चुनाव हुने कुुनै संभावना नरहेको उनले दाबी गरे ।
    महामन्त्री कोइृरालाले प्रेस युनियन कपिलवस्तुले जितपुरमा राखेको कार्यक्रममा सो धारणा राखेका हुन । ‘ चुनाव कहिले हुन्छ अहिलेको अवस्थामा कुनै टुंगो छैन तर बैशाखमा हुने कुनै छाट छैन ’ उनले भने ‘ च्नावमा जान कांग्रेस डराएको छैन ’ । उनले नेकपाको चुनाव चिन्हको बिवाद मिल्न पनि दुइृ तीन महिना बढी समय लाग्ने भएकाले चुनावको अहिले संभावना नरहेको बताए ।

    Advertisement

    उनले कांग्रेसको पहिलो प्राथमिकता संबिधानको रक्षा गर्नु रहेको बताएका छन । उनले प्र्व प्रधानमन्त्री सुशील कोइृरालको नेतृत्वमा बनेको बर्तमान लोकतान्त्रिक संबिधानको रक्षा गर्नु कांग्रेस दायित्व रहेको बताए । २००७ साल पछि ७० बर्षको लामो प्रयास पछि बनेको अहिलेको संबिधानलाई प्रधानमन्त्री ओलीले प्रहार गरेकोले त्यसको रक्षा गरी संबिधानलाई बचाउन नै कांग्रेस अहिले बिरोधमा उत्रेको बताएका छन । ‘

    संविधानको रक्षा गर्नु नै काग्रेंसको पहिलो प्राथमिकता रहेको हो, त्यसैले ओलीको असैधानिक कदम बिरुद्ध क पार्टी सडका उत्रेको हो ’ उनले भने । कोईरालाले काग्रेंसले गरेको विरोध कार्यक्रमहरु जतिपनि छन् यसले संविधानको रक्षा लागि मात्र भएको बताए । उनले कांग्रेस आफनो अस्तित्वमा रहेको राजनीतक गर्नु पर्नेमा जोड दिए । कांग्रेसको गढकारुपमा रहेको चितवनमा प्रचन्ड पुत्रीलाई साथ दिएर कांग्रेसले गल्ती गरेको जिकिर गरे । उनले कांग्रेस एक्लै चुनाव लडनु पर्ने बताए । उनले कांग्रेस एकबद्ध भएर जाने बताए ।

    बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    भर्खरै

    • १.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • २.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ३.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ४.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ५.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ६.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ७.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ८.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation