• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, चैत २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ३. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ४. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

गुल्मीको अर्जैमा ५ बेडको अस्थायी कोरोना अस्पताल


  •   बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको अर्जैमा ५ बेडको अस्थायी कोरोना अस्पतालको शुभारम्भ गरिएको छ । जिल्लाको मालिका गाउँपालिकाको वडानम्बर–६ को अर्जैमा गाउँपालिकाले ५ बेडको अस्थायी कोरोना अस्पतालको पूर्व मन्त्री एबम् गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्ण बिष्टले गरेका हुन् ।
    स्थायी कोरोना अस्पतालको उद्घाटन गर्दै सांसद बिष्टले यस अस्थायी कोरोना अस्पतालले यस भेगका नागरिकलाई सेवा लिन सहज हुने बताए । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीमा बच्न स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्न आग्रह गरे ।

    Advertisement

    अस्थायी कोरोना अस्पतालमा डक्टर सुवास पन्थीको नेतृत्वमा सेवा दिन सुरु गरिएको गाउँपालिका वडा नम्बर–६ का वडाअध्यक्ष तथा प्रवक्ता शोभाखर गिरीले बताए । सांसद बिष्ट आफनो निर्वाचन क्षेत्रमा भएका बिभिन्न कार्यक्रमहरुमा सहभागि हुन मंसिर १२ गतेदेखि गुल्मीमा रहेका छन् ।
    जिल्लामा कुल कोरोना संक्रमित ८ सय ८० मध्ये ८ सय २ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

    जिल्लामा हाल ६६ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
    संक्रमितहरु होम आइसुलेशनमा राखेर उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार ६८६ जनाको स्वाब संकलन गरिएको छ । जिल्लामा कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ ।

     

    बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ४.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    भर्खरै

    • १.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ४.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ५.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ६.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ७.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ८.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...