कामना डेली, बुट्वल। नजिकिदै गरेको दिपावली एवं तिहार पर्वलाई ध्यानमा राख्दै ‘देउसि भैलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त देउसी भैलो गीतमा राजेस, रासि, सुमन र सर्मिलाको संयुक्त स्वर रहेको छ। यस गीतमा लय राजेश आचार्यले दिएका छन भने एरेन्ज तारानाथ आचार्यले गरेका छन् । उक्त गित singer rajesh युटुव च्यानल मार्फत सार्वजनिक भएको हो।
Advertisement
उक्त गित Euphonic Studio (Butwal) मा रेकर्ड भएको हो भने निर्देशन राजेश भण्डारीले गरेका हुन ।