जनचेतनामुलक गीत ‘लक डाउन नगरौं’ सार्वजनिक (भिडियो)

कामना डेली, गुल्मी । कोरोनाको महामारीसँगै लकडाउनले पारेको समस्यालाई समेटेर तयार जनचेतनामुलक गीत‘लक डाउन नगरौ’बोलको भिडियो सार्वजनिक भएको छ ।
गीतमा लोक तथा दोहोरी गायक रामचन्द्र चन्द र कालिका रोकाको स्वर छ। संगित संयोजन पनि गायक चन्दले गरेका छन।लोकगायक बैकुण्ठ रायमाझीको शब्द र संगीतमा सो गीत सार्वजनिक गरिएको हो। हुम गैरेले भिडियोको निर्देशन एवं सम्पादन गरेका हुन् भने भिडियोको छाँयाङ्कन बसन्त महर्जनले गरेका हुन्।
हेर्नुहोस् भिडियो

Sharing Now!

You might also like

Comments are closed.