• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ५. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ८. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ९. लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

  • १०. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

“झम झम दर्कियो पानी” बजारमा,सर्वत्र चर्चा बटुल्दै


  •   बुधबार, साउन ०७, २०७७ मा प्रकाशित
  • दिपक ओली, दाङ। हिन्दू नारीहरुको महान पर्व तिजलाई लक्षित गर्दै तिजको कोशेली “झम झम दर्कियो पानी” सार्वजनिक भएको छ ।
    ओएसआर डिजिटल मार्फत सार्वजनिक उक्त गितमा लोक तथा दोहोरी गायक कृष्ण रेउले र गायीका रीता के.सी ले आवाज दिएका छन । युवा व्यवसायी एवं गीतकार पोषणनाथ योगीको शब्द संयोजन, पोष श्रेष्ठको संगित रहेको गीतको भिडियोलाई भने एओन कृयसन प्रा.लिको छाँयाङ्कन गरेको हो ।व्यवसायी योगीले निर्माण गरेको गितको म्युजिक भिडियोमा कृष्ण रेउले र दाङकी साबित्रा बि.क.ले अभिनय गर्नु भएको छ ।म्युजिक भिडियोको शुरुवातमा साबित्रा बिकको डान्सिङ्ग मुभमेन्ट हेर्नलाएकको छ । कुशल नृत्य निर्देशक बिक्रम चौहानद्धारा निर्दैशित म्युजिक भिडियोमा क्यामेरा प्रकाश खड्काले चलाएका छन् । एम युए अपनमेस श्रेष्ठले गरेका छन। भिडियोमा कलरिङ्ग तथा सम्पादन मिलन विश्वकर्माको रहेको छ ।
    भिडियोको पब्लिसिटी डिजाईन लक्ष्मण चौहानले तयार पारेका हुन् । पोष्ट प्रोडक्सन बि स्टार फिल्मिसको रहेको छ ।

    Advertisement

    बुधबार, साउन ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ५.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • २.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ३.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ४.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ५.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • ६.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ७.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ८.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation