• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

‘एक हुल युवाहरु’


  •   बुधबार, असार ०३, २०७७ मा प्रकाशित
  • रेलिङ्ग तोड्न सधै तयार
    गगनबेदी नारा लगाउन पनि तयार
    कोरोना संकट बढिरहदा पनि
    भिडभाड गर्दै राजनिती मुद्दा बेच्न तयार
    अंह, रोक्न,सघाउन र बचाउन चुपचाप कोहि तयार छैन्न ।
    किनकी
    रेलिङ्ग तोड्दा,संरचना भत्काउदा अझै बढी भ्रष्टाचार गर्न पाइन्छ ।
    अस्थिरता ,अबिकसित हुँदा नै कमिशन हसुर्न पाइन्छ ।
    सामाजिक दुरि भत्काएर नै कोरोना टेष्टका नक्कली सामान बेच्न पाइन्छ ।
    बुझ्न गार्हो छ ।
    हामी नेपाली साच्चै बुद्दु छौ वा स्वार्थी छौ ?
    कतै न कतैबाट ,कोहि न कोहि परिचालित भएकै हुन्छौ ।
    होइन भने ,परिस्थिति नहेरी ,देशको क्षमता नबुझी!
    देशको पीडा र बिपदमा, अलिकती पनि असंबेदनशिल हुने थिएनौ ।
    भडकिलो समाचार बनाएर बेच्न टाउके क्यामेराका लेन्स
    किन पो बदली रहन्थ्यौ र ?
    सडकमा तमास देखाउदै नेपालीले केरा पायो भन्दै उफ्रीने थिएनौ ।
    बरु,
    सरकारको मात्रै दायित्व नसम्झी क्वारेन्टाइन राम्रो बनाउथ्यौ होला ।
    लक डाउनलाइ ब्यबहारिक रुप दिन ,सुझाव दिनथ्यौ होला ।
    किनकी
    आज बांचे भोलि, अनियमितताको बिरोध पक्कै गरिन्थ्यो
    बिपदमा लुट्नेको हिसाब गरिन्थ्यो ।
    तर बुझ्न होइन भ्रम छर्न ।
    सघाउन होइन मराउन
    बचाउन होइन कराउन
    घटाउन होइन बढाउन
    खुट्टा काटेर मात्रै अग्लो हुने
    कल्पनामा एक हुल युवाहरु
    कठै, मेरो देश ।
    पिडामा व्यापार गरेर
    नाफा कमाउन,खोज्दैछ ।
    धर्यता गुमाउदैछ ।
    टाउके समाचारका हेडलाइन हुन
    हतारो गर्दैछ ।
    किन बुझ्न खोज्दैन ।
    यहाँ स्वार्थ बेचिन्छ
    अनेक रंग दलेर ।
    धमिलोमा माछा पार्न पल्केकाहरु
    बिपद र कठिनाइमा
    हातमा बल्छी बोकेर
    किनारमा उभिरहेका हुन्छ्न ।
    चाहे भने एकै सेकेन्डमा
    टुक्राटुक्रा जोडेर
    कुरुप तस्विर बनाउछन ।
    अनि,
    उनीहरु नाफा कमाउछन ,हामीलाई
    उल्लु र मूर्ख बनाउछन ।

    Advertisement

    सबिन बस्नेत,गुल्मी।

    बुधबार, असार ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation