• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ३. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ४. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ५. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ६. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ७. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • ८. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ९. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • १०. गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

नामकाे सुरुकाे अक्षरबाट थाहा पाउनुहाेस काे संग तपाईंको सम्बन्ध राम्राे हुन्छ


  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    Advertisement

    मेषराशि भएका मानिसहरुले तुला राशि हुने मानिसहरूसंगकाे संबद्ध सबैभन्दा राम्राे हुनेछ। कन्या र बृश्चिक राशि हुनेहरुसंगकाे संबन्ध नाेक्सानदायक हुनेछ भने बाकि अरुराशि हुनेहरुसंग मेष राशि हुनेहरुले काम गर्दा राम्राे हुन्छ । पुर्व दिशा मेषराशिकाे लागि राम्राे रहने छ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    वृष राशिमा जन्मिएका महिला तथा पुरुषहरुका लागि तुला र धनु राशि हुने मानिसहरुसंगकाे सम्बन्ध अतिनै नराम्राे मानिन्छ । याे राशि हुनेहरुका लागिभने बृश्चिक राशि रबैभन्दा राम्राे राशिका रुपमा हेरिन्छ ।बाकि राशिहरुसंगकाे संबन्ध राम्राे नै रहने छ ।दक्षिण तिरकाे दिशामा काम गर्दा छिटाे सफलता मिल्नेछ ।

    मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    मिथुन राशि हुनेहरुका लागि धनु राशि सबैभन्दा राम्राे राशिका रुपमा हेरिन्छ । मकर तथा बृश्चिक राशि हुनेहरुकाे संबन्ध खासै राम्राे मान्न सकिनँ ।बाकि रहेका राशिहरुसंग संबन्ध गास्दा राम्राे नै रहनेछ ।पश्चिम दिशा मिथुन राशिकाे आफ्नाे दिशा हाे काम काराेबार गर्दा राम्राे हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    कर्कट राशिमा जन्मिएका सबै मानिसहरुका लागि मकर राशि हुनेहरुसंगकाे संबन्ध अतिनै राम्राे मानिन्छ तर धनु र कुम्भ राशिका मानिसहरुसंगकाे संधन्ध भने नराम्राे हुनेछ ।अरु राशि हुनेहरुसंग काम काराेबार गर्दा फाइदाजनक रहने छ ।बिशेष गरि उत्तर दिशामा काम गर्दा राम्राे नै मानिन्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    सिंह राशि हुनेहरुले कुम्भ राशि हुनेहरुसंग काम गर्दा धेरैनै राम्राे हुन्छ ।बिशेष गरि मकर र मीन राशि हुनेहरुसंगकाे सम्बन्ध राम्राे मानिदैन ।बाकि राशिहरुसंग भने कामगर्दा राम्राे नै मानिन्छ ।पुर्व तिरकाे दिशामा काम गर्दा परिवारमा खुसी र प्रगति गराउदछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    कन्या राशिमा जन्मेका मानिसहरुका लागि भने मीन राशि भएका मानिस अथवा स्थानमा बसेर काम गरेमा साेचेअनुसरकाे सफलता मिल्ने छ ।कन्या राशिकाे लागि कुम्भ तथा मेष राशि हुनेहरुसंगकाे सम्बन्ध निकै कमजाेर मानिन्छ तेसैले कामकाराेबार नगर्नु भएकै राम्राे हुनेछ । अरु बाकी रहेका राशिहुनेहरुसंगकाे सम्बन्ध भने राम्राे नै रहने छ । कन्या राशिकाे लागि दक्षिण दिशा शुभ मानिन्छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते

    तुला राशिहुनेहरुले मेष राशि हुनेहरुसंग सम्बन्ध राखेर काम गर्दा राम्राे मानिन्छ । मीन र बृष राशिहुनेसंगभने एकदमै नराम्राे हुन्छ तेसैले कुनैपनि कुराहरु अगाडी नबढाउनुभएकै राम्राे हुने छ ।बाकी रहेका राशिहरुसंगभने कामगर्दा राम्राे हुन्छ ।पश्चिम दिशा राम्राे मानिन्छ ।त्याे दिशातर्फ कामगर्दा परिवारमा खुसियाली बड्ने छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    वृशचिक राशिहुन हरुले विशेषगरी वृष राशि हुने हरुसंग कामकाराेबार गरेमा विशेष फईदा हुनेछ । मेष र मिथुन राशि हुनेहरुसंगकाे कामकाराेबार अलि कमजाेर रहनेछ । यिनी राशिसंग काम गरेमा अन्त्यमा नाेक्सान हुने हुनाले काम नगर्नु भएकै राम्राे हुनेछ । अरु राशिसंग मिलेर काम गर्दा फाइदाजनक हुनेछ । महत्त्वपूर्ण कामकाराेबार गर्दा घर भन्दा उत्तर दिशामा गएर गरेका कामबाट सफलता मिल्नेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    धनुराशि हुनेहरुले विशेष गरि मिथुन राशि हुनेहरुसंग मिलेर काम गरेमा सजिलोसंग काम पूरा हुनेछ । बृष र कर्कट राशि हुनेसंगकाे कुनैपनि काराेबार अन्तिममा पुरानहुदै राेकिने हुन्छ । यी दुई राशि बृष र कर्कट बाहेकका अरु बाकी राशिहुने हरुसंगकाे संबन्घ राम्राे हुनेछ । बिवाह गर्दा समेत राम्राे नहुने हुन्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    मकर राशिमा जन्मेका मानिसहरुका लागि कर्कट राशिहुने हरुसंगकाे सम्बन्ध निक्कै राम्राे मानिन्छ । तर मकर राशि हुनेहरुले मिथुन र सिंह राशि हुने हरुसंग काम नगरेकै राम्राे हुन्छ ।अरु राशि हुनेहरुसंगकाे सम्बन्ध राम्राेनै मानिन्छ ।मकर राशि हुनेहरुले बिशेष गरि दक्षिण दिशामा बसेरकाम गरेमा राम्राे हुने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    विशेषगरी कुम्भ राशिका मानिसले सिंह राशिहुने हरुसंगकाे सम्बन्ध राम्राे मानिन्छ ।तर कर्कट र कन्या राशिहुनेहरुसंगकाे सम्बन्ध भने नराम्राेनै मानिन्छ । पारिवारिक सम्बन्धकालागि बाकी रहेका राशिहरुसंगकाे सम्बन्ध राम्राे नै मानिन्छ ।कुम्भ राशिहुनेहरुले पश्चिम दिशामा बसेरकाम कामगरेमा लाभ हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    मीन राशिमा जन्मिएका मानिसहरुले विशेषगरी कन्या राशि हुनेहरुसंगकाे सम्बन्ध निक्कै राम्राे मानिन्छ । सिंह र तुला राशि हुनेहरुसंग बाहेक अरु राशिसंगकाे सम्बन्ध राम्राे नै मानिन्छ। विशेष प्रगतिको लागि उत्तर तथा पुर्व दिशाहरु लाभदायक हुनेछन् ।

    लेखक सुरेश चन्द्र रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव रहेका उनको  सम्पर्क नम्बर ९८५१०६११२४ rijal.suresh123@gmail.com रहेको छ ।

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ३.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ४.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ५.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ६.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता

    भर्खरै

    • १.
      गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

    • २.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ३.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

    • ४.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

    • ५.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • ६.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    • ७.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ८.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation