• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

प्यूठानमा किट अभाव, रोकियो आरडिटी


  •   शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
  • प्यूठान। प्यूठानमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ । कोरोना भाइरस कोभिड–१९ को दु्रत परीक्षण (आरडीटी) किट अभाव भएको प्यूठानका स्थानीयले जानकारी दिएका छन् ।विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागी नेपाल सरकारले ४४ दिनदेखि देश लकडाउन गरेको छ । देश बन्दाबन्दी भएपछि जिल्ला भित्रिएका नागरिकलाइ स्थानीय तहको क्वारेन्टाइनमा राखिएको छ ।

    Advertisement

    कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन रहेका व्यक्तिलाई आरडीटी परीक्षण नगरी घर पठाउनुपर्ने अवस्था आएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ऋषिराम शर्माले बताए । ‘हिजोसम्म ४ वटा किट थियो र ४ जनामा आडिटी परीक्षण गरेर घर पठायौं,’ उनले भने, ‘हामीसगँ किट नै छैन अब के गर्ने भन्ने भएको छ ।’ किटको अभाव हुँदा कोरोना संक्रमणको आशंका लागेकाको रगत परीक्षण गर्न समस्या भएको उनी बताउँछन् ।अहिले जिल्लाका सबै स्थानीय तहमा किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको रगत परीक्षण गर्न नसकेको प्यूठानका स्थानीय तहले बताएका छन् । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकालाई थर्मल गनले सामान्य ज्वरो मात्रै नापेर घर पठाउनुपर्ने अवस्था सिर्जना भएको स्थानीय तहका स्वास्थ्य शाखा संयोजकले बताएका छन् । उनीहरुका अनुसार किटका लागी स्वास्थ्य कार्यालयसँग समन्वय परेका छन् ।विभिन्न स्थानबाट लकडाउनको समयमा गाउँ फर्किएकाहरूलाई प्यूठानका स्थानीय तहले क्वारेन्टाइनमा राखिएको छ । १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने र कोरोना परीक्षण गरेर मात्रै घर फर्किने व्यवस्था छ ।
    तर पछिल्लो समय कोरोना परिक्षण गर्ने किट अभाव हुँदा प्यूठानका विभिन्न क्वारेन्टाइनमा बसेकाहरु परीक्षणविनै घर फर्किन थालेका छन्, जसका कारण जोखिम अझै बढेको छ । जिल्लामा मंगलवार मात्र ११६ जना घर गएका छन् । उनीहरूलाई सामान्य ज्वरो नापेर घर पठाइएको छ ।
    किट अभाव हुदा १४ दिन सम्म क्वारेन्टाइनमा बसेका नागरिकलाई एक हप्ता हामे क्वारेन्टाइनमा बस्न प्रतिबद्धता लिएर घर पठाएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ऋषिराम शर्माले बताए । ‘उनीहरुसँग प्रतिबद्धता लिएका छौँ, साथै उनीहरुको जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले अनुगमन गर्ने गरेका छौं,’ उनले भने ।
    उता, स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा मात्र देशभर नै किट अभाव भएको बताएको छ । किट अभाव भएकाले थप केही दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । ‘हामीले थप केही दिन बस्न भनेका छौं,’ उनले भने । नागरिकले नमाने अनिवार्य रुपमा हामे क्वारेन्टाइन बस्न आग्रह गरेका उनले बताए । किट देशैभरी अभाब देखिएको केहि दिनभित्र आउने उनले जानकारी दिए । प्यूठानका जिल्ला बाहिर तथा बिदेशबाट आएका करिब तिन हजार भन्दा धेरै जना जिल्लाका बिभिन्न क्वारेन्टाइनमा रहेका छन् ।

    शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation