• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

लोकप्रिय समाचार

  • १. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • २. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ३. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ४. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ५. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ६. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

  • ७. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

  • ८. रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

  • ९. भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

  • १०. अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

युवा नेता पोख्रेलले गरे १३ औं पटक रक्तदान


  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । नेपाली काङ्ग्रेस प्युठानका युवा नेता प्रमोद पोख्रेल लकडाउनको समयमा घरमै बसिरहेका थिए। उनि सामाजिक संजालमा ब्यस्त थिए।त्यतिकैमा ‘अस्पतालमा महिलालाई रगतको आबश्यकता परेको पोस्ट फेसबुकमा देखियो।’ त्यसपछी पोख्रेलले सोचें ‘आराम त हुदै गर्छ पहिला ज्यान पो बचाउनु पर्छ’ अनि उनि अस्पताल पुगे। र रगत दिए। ‘बच्चा खराब भई धेरै रगत बगेर जिल्ला अस्पताल प्युठानमा उपचार गराइ रहेकी मल्लरानि गाउपालीका ३ सिरिकाेट निवासि खुमा थापालाई रगत अभाबका कारण अस्पतालमा छट्पटाइ रहेकि थिईन।’ युवा नेता पोखरेलले भने, ‘एउटी बहिनिलाई रगत चाहिएको रहेछ’, ‘रगत दान गरेर एउटा आमाको ज्यान बचाउन पाउँदा खुशी लागेको छ। ‘रक्तदान गर्दा कमजोर होइन बरु फ्रेस भइन्छ।’ उनले भने।
    शुक्रबार , प्युठान अस्पतालमा पुगेर उनले १३ औँ पटक उनले १ पिन्ट रक्तदान गरेका हुन् ।‘हरेक तीन – तीन महिनामा रक्तदान गर्ने मेरो तालिका नै छ । यसअघि रक्तदान गरेको आज ठ्याक्क ९० दिन पुको थियो । आज विहान एक जना भाईले रगत आबश्यक परेको सामाजिक संजालमा पोष्ट गरेका थिए । लकडाउनको समयमा आफुखुशी हिड्न पनि नपाइने त्यसैले बाग्दुला प्रहरी कार्यालयमा पुगि अनुरोध गरी म त्यहि अस्पतालमै गएर रक्तदान गरेँ,’ पोख्रेलले भने ।
    पोख्रेललाई हिजो आज ‘व्लड बैंक’को उपमा समेत दिने गरिएको छ । व्लड बैंकमा रगत नपाएका धेरै विरामीका आफन्तहरु अन्तिम विकल्पको रुपमा पोख्रेलको सम्पर्कमा पुग्ने गर्छन । उनीसंग पुग्ने जो कोहीलाई जे जसरी जहाँबाट पनि रगत उपलव्ध गराउँछन् ।
    ‘व्लड ग्रुप – एबिपोजेटिभ’ रहेका रक्तदाता पोख्रेल ३० बर्षको उमेर देखि नै रक्तदानमा सहभागिता जनाएका हुन् । उनले अहिले १८ वर्ष उमेर पुगेका नयाँ पुस्ताहरुलाई रक्तदानमा सहभागी हुन आग्रह तथा अपिल गर्दै आएका छन् ।रक्त संकलन भएपछि निकै अप्ठेरोमा परेका बिरामी थापालाई अहिले ब्लड दिन शुरु गरिसकिएकोले बचाउन सहज भएको आफन्तले बताएका छन् । जिल्लामा कार्यालय स्थापना गरेर बसेको रेडक्रसले प्रभावकारी भूमिका निर्वाह नगर्दा युवाहरुको सक्रियतामा रक्तदाता अस्पताल पुग्ने गरेको स्थानीयले बताएका छन्।केही समय अगाडी जिल्लामा गठित नागरिक सरोकार केन्द्र नामक सस्थामा आबद्ध स्थानीय युवाहरुले रक्त सन्चार सेवा केन्द्र अभियान सञ्चालनमा ल्याएका छन्। ‘हामिले रक्तदाताको बिबरण संकलन गरेर अस्पताल प्रसासनलाई दिएका छौ। रगत आवस्यक पर्दा हामीसँग आवद्ध करिब दुई दर्जन बढि युवा मध्य जो कोही पनि अस्पताल पुग्ने गरेका छौं’, अभियानको नेतृत्व गरिरहेका सुमन सुबेदिले भने, ‘अहिलेसम्म १० जनाले रक्तदान गरि सक्नु भएको छ।’अभियानले सार्थकता र प्रशंसा पाउन थाले पछि यतिवेला जिल्लामा रहेका कर्मचारी, पत्रकार, शिक्षक, नागरिक समाजमा आवद्ध ब्यक्तिहरु पनि यस केन्द्र सँग जोडिएका छन्।
    स्थानिय युवाहरुले यस्तो अभियान संचालन गरेपछि आफुहरुलाई निकै सहज भएको स्वास्थ्यकर्मी बताउँछन्। ‘रगतको अभावमा बिरामिलाई बाहिर रिफर गर्नु परेको छैन। रगत खोज्दामा अप्रेशन गर्न ढिला हुने समस्या पनि समाधान भएको छ’, जिल्ला अस्पताल प्युठानका डा: सुनिल सनारले भने, ‘फोन गरेकै भरमा समुह मिल्ने भएमा एकै छिनमा रक्तदाताहरु आउनुहुन्छ। धेरै सजिलो भएको छ।’

    Advertisement

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    लोकप्रिय

    • १.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • २.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ३.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    • ४.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ५.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    • ६.
      रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

    भर्खरै

    • १.
      लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

    • २.
      भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

    • ३.
      लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

    • ४.
      मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    • ५.
      यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

    • ६.
      राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

    • ७.
      लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

    • ८.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation