• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

क्वारेन्टाइनमा बसेकालाई खाना खुवाउँदै स्वास्थ्यकर्मी


  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका भित्र रहेका तीन वटा क्वारेनटाइन स्थलमा बसेका नागरिकहरुलाई स्वास्थ्यकर्मीले खाना खुवाउन थालेका छन् । शिवराज नगरपालिकाले चन्द्रौटामा रहेको एक क्याट्रीङ्गलाई जिम्मा दिएको भएपनि क्वारेन्टाइनमा बसेकाहरुले असुन्तुष्टि जनाएपछी नगरले स्वास्थकर्मीहरुलाई जिम्मा दिएको हो । नगरपालिकाले गरेको अनुगमनका क्रममा क्याट्रीङ्ग संचालकले खाना स्वास्थकर नदिएको पाएपछी सम्झौता रद्ध गर्दै खानाको प्रवन्ध मिलाउन स्वास्थ्यकर्मीलाई जिम्मा दिएको नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।शिवराज नगरपालिका ३ मा रहेको सुपादेउराली क्वारेन्टाइनमा स्वास्थ्यकर्मी जित बहादुर विसी,राजेश कुवर र हनुमान प्रसाद कहारलाई जिम्मा दिइएको स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताउनुभयो । शिवराज नगरपालिका ५ चन्द्रौटा दुर्गा मन्दिरको क्वारेन्टाइनमा प्रमोद ज्ञवली,विष्णु क्षेत्री र लेखनाथ पौडेललाई खाना खुवाउन जिम्मा दिइएको छ । शिवराज नगरपालिका ९ बिजगौरीको विद्यालयमा रहेका नागरिकहरुलाई बिरेन्द्र कुमार मिश्र र प्रकाश पोख्रेलले खानाको व्यवस्थापन गर्ने जिम्मा पाएका छन् । क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई स्वस्थकर खाना खुवाउनुपर्ने भएकोले स्वास्थकर्मीले सहजिकरण गरेको स्वास्थ्य अधिकृत लेखनाथ पौडेलले बताउनुभयो ।
    शुक्रवार सम्म शिवराज नगरपालिकामा ८६ जना नागरिक क्वारेन्टाइनमा रहेका छन् । सुपा देउरालीमा ३८ जना,दुर्गा मन्दिरमा १३ जना र बिजगौरी विद्यालयमा ३५ जना रहेका छन् । उनीहरुलाई बिहान ८ बजे खाँजा, ११ बजे खाँना दिउसो ३ बजे खाजा र साँझ ७ बजे खाँनाको व्यावस्था गरीएको छ ।

    Advertisement

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation