• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

जग्गा र घर हुनेले राहत बुझे सम्पती मुल्याकंन रोक्का, ५ हजार जरिवाना गर्ने


  •   मङ्गलबार, बैशाख ०२, २०७७ मा प्रकाशित
  • सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको राहत प्राप्त गर्नु नपर्ने व्यक्तिहरुले राहत प्राप्त गरेको पाईए पांच हजार जरिवाना गर्ने निर्णय गरेको छ । आज बसेको ६४ औं कार्यपालिकाको समिक्षात्म बैठकले जग्गा जमिन र घर भएका व्यक्तिले राहत बुझेमा सम्पति मुल्यांकन रोक्का राख्ने, व्यवसाय भएको व्यक्तिले राहत बुझेमा निजको व्यवसाय रोक्का गर्ने, नगरपालिकाले प्रदान गर्ने सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।कार्यपालिका बैठकले गरेका निर्णय नगरपालिकाले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।बैठकले आफनो नगर क्षेत्रमा राहत वितरण सम्बन्धि बिभिन्न निर्णय गरेको छ । कार्यपालिका बैठकबाट राहत वितरण, र अनुमानित खर्च, कोषमा संकलित रकम, क्वारेन्टाईन संचालन व्यवस्थापन लगायतका ५ वटा निर्णय गरिएको नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटाले जानकारी दिनुभयो । राहात बितरणका लागि खरिद गरिएको राहत सामाग्रीकोे अनुमानित खर्च रु ३७ लाख ६० हजार ८सय ८६ रहेको पे्रस बिज्ञप्ति मार्फत जनाएको छ।यसैगरी नगरपालिकाको दैबि प्रकोप राहत उद्धार कोषमा हाल सम्म नगदि र जिन्सी गरी रु ४६ लाख ८१ ह्जार ७ सय ९८ जम्मा भएको छ। नगरपालिकाकाले राहत बितरण मापदण्ड बमोजिम हाल सम्म १८ सय ६२ घरधुरीलाई राहत बितरण गरिएको र बाकि घरधुरिलाई राहत उपलब्ध गराउने प्रक्रियामा रहेको जनाएको छ । नगरको राहत बितरण प्रणाली सन्तोषजनक रहेको, राहत सामग्री गुणस्तरीय एवं नापतौल ठिक रहेको जनाएको छ । यसैगरि नगरपालिकाले दोस्रो चरणको राहत बितरणका लागि प्रथम चरणमा छुटेका राहत प्राप्त गर्न योग्य व्यक्तिहरुको नाम पहिचान गरि सिफारीस सहित नगरपालिकामा उपलब्ध गराउन नगरका १३ वटै वडा समन्वय समितिलाई निर्देशन दिएको छ । नगरक्षेत्र भित्र असंगठित क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड २०७६ मा मापदण्ड थप गरिएको छ ।नगरपालिकाले संचालनमा ल्याएको क्वारान्टाइन होमको संचालन र व्यवस्थापन सन्तोषजनक रहेको नगरप्रबक्ता देवकोटाले बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, बैशाख ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation