• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जिल्लाभरिमै सुनवलमा लकडाउन कार्य व्यवस्थित


  •   सोमबार, चैत १७, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।यतिबेला विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को रोकथाम र नियन्त्रणका लागी मुलुकभर सरकारले एक हप्ता अगाडिबाट लकडाउन गरिरहेको छ । लकडाउन अबधिभर देशका विभिन्न स्थानहरुमा सरकारको आदेशलाई उल्लंघन गरिएका समाचारहरु आइरहेको अवस्थामा सुनवल नगरपालिकामा भने लकडाउन कार्यलाई व्यवस्थित तरिकाले कडाई गरिएको छ । ईलाका प्रहरी कार्यालय सुनवल र भुमही प्रहरी विटमा खटिएका प्रहरीले नगरपालिकाभित्रका सबै स्थानमा लकडाउन कार्यलाई कडाइका साथ कार्यान्वयन गरेका छन् । नगरभित्रका अत्यावश्यक पसलहरु बाहेक कुनै पनि पसलहरु सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले नगरका विभिन्न स्थानमा गैइ नागरिकहरुलाई घरमै बस्न आग्रह गरिरहेका छ्न।नगरवासिलेपनी सरकारको आदेशलाई पूर्णत कार्यान्वयन गरेका छन् । अत्यावश्यक सवारीसाधन बाहेक अन्य कुनै पनि सवारीलाई प्रहरिले हिड्न रोक लगाएको छ । लकडाउन अवधिमा नियम उल्लंघन गरि चलाइएका झन्डै १ सय १० भन्दा बढी सवारीसाधनलाई समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।त्यस्तै सुनवल नगरपालिकाका जनप्रतिनिधि समेत नगर भित्रका सबै ठाउँहरुमा अनुगमन गर्दै विदेशबाट आएकाहरुको खोजी गर्ने र उनिहरुको पहिचान गरि सुनवल नगरपालिका वडा न ११ मा निर्माण गरिएको क्वारेन्टाइनहोममा राख्ने व्यवस्थापन कार्यमा जुटिरहेका छन् । त्यस्तै मुलुक लकडाउन भैरहदा, रोजगारीको अभावमा काम गर्न नपाएर दैनिक गुजारा गर्न नसकेका व्यक्तिहरुको पहिचान गरि तिनिहरुलाई राहत सामाग्री वितरण कार्य अगाडि बढाउन समेत नगर अग्रसर भएर लागेको छ ।यस्तै सुनवल नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को रोकथाम र नियन्त्रणका दैवी प्रकोप उद्धार विशेष कोष स्थापना गरेको छ । सो कोषमा अहिलेसम्म तिन लाख ६६ हजार ८ सय रुपैयाँ जम्मा भएको समेत नगरप्रमुख थापाले जानकारी दिए ।

    Advertisement

    सोमबार, चैत १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...