• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

गुल्मीमा ३०८ शैयाको आइसुलेसन वार्ड तयार, ३१ जना क्वारेन्टाइनमा


  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा बिभिन्न स्थानीय तहमा ३०८ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको जिल्लाका १२ वटा स्थानीय तह मध्ये ११ स्थानीय तहले आइसुलेसन वार्डको स्थापन भएको हो ।२ नगर १० गाउँपालिका रहेको गुल्मीमा ११ वटा स्थानीय तहले आइसुलेसन वार्डको स्थापन गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । जिल्लाका स्थानीय तह मध्ये गुल्मीरवार गाउँपालिकाले अझै सम्म आइसुलेसन वार्डको स्थापन नगरेको तथ्याङ्कमा उल्लेख छ स्थानीयतहहरु मध्ये रुरुक्षेत्र गाउँपालिकामा २५ शैयाको आइसुलेसन वार्डको स्थापन भएको हो । त्यस्तै छत्रकोट गाउँपालिकामा ५ शैया, रेसुङ्ग नगरपालिकामा १६ शैया, सत्यवती ८, कालिगण्डकी गाउँपालिकाको बिभिन्न वडाहरुमा १०६ आइसुलेसन वार्डको स्थापन भएको अधिकृत पाण्डेयले बताए ।चन्द्रकोट गाउँपालिकामा १६ शैया, मुसिकोट नगरपालिकाको बिभिन्न वडाहरुमा ७६ शैया, इस्मा गउँपालिकामा १८ शैया, धुर्कोट गाउँपालिकामा १०शैया, मालिका गाउँपालिकामा २४ शैया र मदाने गाउँपालिकामा ११ शैयाको आइसुलेसन वार्डको स्थापान भएको छ । विश्वब्यापि रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गरी पूर्व तयारीको रुपमा आइसुलेसन कक्षको स्थापना गरीएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतुकुमार शर्माले बताए।प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरी आइसुलेसन कक्ष स्थापना गरिएको हो।कोरोना संंक्रमणमित बिरामीलाई अस्पतालमा आइसुलेसन कक्ष छुट्याएर छुट्टै उपचार गर्नुपर्ने भएकोले आइसुलेन कक्ष स्थापना गरेको गुल्मी अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डन डक्टर उत्तम पच्याले बताए ।स्थानीय तहले आबश्यकता हेरिकन आइसुलेसन वार्डको संख्या बढाउदै लैजाने भएका छन् ।
    ३१ जना क्वारेन्टाइनमा
    जिल्लामा बिभिन्न स्थानबाट आएकालाई क्यारेन्टाइनमा राखिएको छ । बैदेसिको रोजगारिका शिलसिलामा बिभिन्न देशबाट आएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
    जिल्लामा इस्मा गाउँपालिकामा ११ जना मालिका गाउँपालिकामा १० जना धुर्कोट गाउँपालिकामा १० जना गरि ३१ जनालाई बिहिवारबाट क्वारेन्टाइनमा राखिएको हो । कोरोना संक्रमण छ छैन् भन्ने जाँच्नको निम्ति भारत लगायत बिभिन्न देशबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको हो ।जिल्लाका सबै स्थानीय तहले बाहिरबाट आउने नव आगन्तुको नामावली संकलन गरिरहेका छन् ।
    सबै स्थानिय तहमा हेल्प डेक्स
    बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप गुल्मीका सबै स्थानिय तहमा हेल्प डेक्स स्थापन गरिएको छ । जिल्लाका २ नगर र १० गाउँपालिकाहरुमा कोरोेना भाइरस भित्रिन नदिन हेल्थ डेक्स संचालन आएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए ।
    भाइरसको संक्रमण हुन नदिन पुर्वतयारीहरु भइरहेको पराजुलीले बताए । कोरोनाभाइरस बाट बचाउन पुर्व तयारीका लागी विपद् व्यावस्थापन कोषको स्थापना गर्न लागेको जिल्ला समन्य समिति प्रमुख पराजुलीले बताए । तर जिल्लामा बिपद कोषको स्थापना गरिएको छ्रैन् । पालिकाहरुले आफनो बिपद कोष रहेता पनि छुट्टै संयुक्त कोष भने स्थापन गरेका छ्रैनन् ।

    Advertisement

    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...