• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

नुवाकोटको नवनिर्मित नमूना बस्तीमा क्वारेन्टाइन कक्ष


  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • भरतसन्तोषी,नुवाकोट। कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गइरहेको बेला नुवाकोट जिल्लामा एक गैरसरकारी संस्थाद्वारा निर्मित नमुना बस्तीलाई क्वारेन्टाइनको रूपमा दिन संस्था तयार भएको छ।कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागिरहेकै बेला नुवाकोट जिल्लास्थित कार्डसन नेपालले यस्तो तयारी गरेको हो।जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर-७ मा रहेको रामतिमा निर्मित नमुना बस्तीलाई क्वारेन्टाइन कक्षको रुपमा दिन तयार भएको संस्थाका अध्यक्ष तथा समाजसेवी पदम उप्रेतीले बताउनुभयो।संस्थाद्वारा निर्मित नमुना बस्तीमा ७५ घर छन। ७५ घर मध्ये ३० वटा घर तत्काल कोरोना भाइरसका शंकास्पद बिरामीलाई क्वारेन्टाइनको लागि छुट्याइएको छ।संस्थाका अनुसार अहिले खानेपानी,शौचालय तथा बिरामीका लागि आवश्यक लत्ताकपडाको समेत प्रबन्ध भैसकेको छ।’हामीले अत्यावश्यक औषधिसहित चिकित्सक टोलीको पनि ब्यवस्थापन गरेका छौं’ नेकपा नुवाकोटका नेता समेत रहेका समाजसेवी उप्रेतीले भने-‘बिदेशमा फैलिएको महामारी देखेर नै हामीले पुर्व सजगताको पाठ सिक्नु जरुरी छ।‘साथै जिल्लामा त्यस्ता बिरामीको लागि आवश्यक सुरक्षित आवासको अभाव भएमा ७५ वटै घरलाई क्वारेन्टाइन आवासको रुपमा खडा गर्न सकिने समाजसेवी उप्रेतीले साझापथसगको कुराकानीमा बताए।जिल्लास्थित वैदेशिक रोजगारीबाट नुवाकोट भित्रिएकालाई यस्ता क्वारेन्टाइन कक्षमा राखी उपचार गर्न सहज हुने स्थानीय जनप्रतिनिधिले बताउदै आएका छन्।यता जिल्ला सुरक्षा समितिका अनुसार संक्रमण भएका बिरामीको उपचार र जोखिम कम गर्न नुवाकोटमा १४ वटा आइसोलेशन वार्ड र २०५ वटा शय्या तयारी अवस्थामा रहेको छ।जिल्लाभरका बिरामी आउने सम्भावित अवस्थालाई मध्यनजर गरी जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन समेत तयार भईसकेको छ ।

    Advertisement

    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...