• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ५. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ९. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • १०. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

गाउँपालिकालाई चेम्बरको मास्क सहयोग


  •   मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ। कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाई रहेका बेला राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले राप्ती गाउँपालिकालाई पाँच सय पिस मास्क प्रदान गरेको छ । सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि राप्ती गाउँपालिका भित्रका स्वास्थ्य चौकी,मेडिकल, गाउँपालिका र वडा कार्यालयमा पुग्ने गरी सोमवार चेम्बरका अध्यक्ष कुमार अधिकारीले गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन् । अहिले स्वास्थ्य चौकी तथा मेडिकलमा मास्क पाउन छोडेका बेला चेम्बरले मास्क प्रदान गरेको प्रति गाउँपालिकाका अध्यक्ष सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । यसै बिच चेम्बरले अव बजार क्षेत्र तथा सवारीका साधानमा सचेतनामुलक पोस्टर टास्ने र चेतनामुलक कार्यक्रम गर्ने योजना रहेको चेम्बरका उपाध्यक्ष मनु बेल्वासेले जानकारी दिएका छन् । यता राप्ती गाउँपालिकाले सोमबार गाउँपालिकामा कोरोना भाइरसका विषयमा आम सर्वसाधारणलाई सचेत बनाउन बैठक बसेको छ । विपद व्यवस्थापन समितिका संयोजक वेदप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोनाबाट बच्न र बचाउन सिसहनियाँ स्वास्थ्य चौकीमा छुट्टै कक्ष स्थापना गर्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले ९ वटै वडामा हेल्प डेस्क स्थापना गर्ने, सञ्चार माध्यमबाट चेतनामुलक संदेश प्रवाह गर्ने,बजार क्षेत्र तथा विभिन्न स्थानहरुमा पोस्टर टाँस गर्ने, वडाहरुमा चेतनामुलक कार्यक्रम गर्ने लगायतको निर्णय गरेको छ । कार्यक्रममा जनप्रतिनीधि,कर्मचारी,चेम्बरका प्रतिनीधि, राजनीतिकदल,पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, डा.पुष्प भुसाल र रेगनसिंह थापाले गरेका थिए भने बैठकको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

    Advertisement

    मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ५.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      सरकारले घटायो मन्त्रालय संख्या

    • २.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ७.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ८.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation