• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

सिप सिकेर आत्मनिर्भर बन्न आवास्यक : अध्यक्ष के सि


  •   शनिबार, फागुन २४, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।दम्तिका महिलाहरुका लागी निःशुल्क ४० दिने तारजाली बुन्ने तालीम सुरु भएको छ ।कालिका बिकास केन्द्र नेपाल बिजुवार युएसएआइडी पानी परियोजना र झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन प्युठानको आयोजनामा प्युठान नगरपालिका ८ दम्तिका महिलाहरुका लागी तार जाली बुन्ने तालीमको आयोजना गरेको हो ।तालीमको एक औपचारीक कार्यक्रमका बिच वडा अध्यक्ष लिलापसिह के सिले उद्घाटन गर्नुभएको थियो।उद्घाटन पश्चात बोल्दै वडा अध्यक्ष के सि ले तालीम लिनका लागी महिलाहरुको उपस्थिति देख्दा एकदमै हर्षित भएको बताउनुभयो। ‘तालीम लिन ईच्छुक महिला दिदिबहिनीहरुको उपस्थीति एकदमै राम्रो देखेर खुशी लाग्यो’ उहाले भन्नुभयो -“तालीममा उपस्थीति मात्र नजनाई प्रशिक्षकबाट उपयुक्त सिप सिकेर जानुहुनेछ भन्ने हाम्रो अपेक्षा छ तार जाली बनाउनका लागि आबश्यक कच्चापदार्थ आफू बाट नै उपलब्ध गराउन प्रतिबद्ध छु ।’महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै उहाले त्यस्ता कार्यक्रमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न जरुरी भएको बताउनुभयो ।झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन प्युठानका कार्य बहाक अध्यक्ष शारदा बिश्वकर्माले तालीमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो । ‘हामी निःशुल्क सिक्न पाएका छौ भनेर तालीममा त्यती ध्यान नदिने परम्परा छ ’ उहाँले भन्नुभयो ‘तर त्यस्तो गर्नु ठिक होईन ।’ महिलाहरुलाई आत्मनिर्भर बनाई उनिहरुको आर्थिक स्तरोन्नती गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिने हुदाँ तालीममा सिकेको सिपलाई व्यवसायीक रुपमा अगाडी बढाउनुपर्ने उहाले बताउनुभयो ।आत्मनिर्भर बन्न नसकेका कारण नै महिलाहरुमाथी बिभेद भईरहेकाले अव महिलाहरु आत्मनिर्भर बन्न सकेमा महिला माथी हुने हिँसा तथा बिभेदका घटनामा पनि कमी आउने बिश्वकर्माको भनाई छ ।नदीको तटीय भूभाग क्षेत्रमा बसोवास गर्ने समुदायको पहुँच वृद्धि र नदी अतिक्रमण नियन्त्रणमार्फत नदी तटीय समुदायको गरीबी न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले महिलाहरुलाई तालिम प्रदान गरिएको पानी परियोजनाका जलधार बिज्ञ भास्कर चौधरीले बताउनुभयो ।विभिन्न उद्देश्यमा आधारित भई तटीय क्षेत्रका समुदायका गरीब किसान र उक्त नदीमाथि आश्रित समुदायको सशक्तीकरण र जीवनस्तर सुधार गर्ने पानीसम्बन्धी सरकारी नीति तथा अभ्यासको सुधार, पानीसम्बन्धी निजी तथा सम्बन्धित क्षेत्रका नीति तथा अभ्यासको सुधार, नदीको तटका समुदाय र नागरिक समाजको सबलीकरण, निर्णायक तहमा महिलाको आवाजलाई सबलीकरण गर्नु रहेको चौधरिको भनाइ छ ।स्थानीय स्तरमा राम्रो संभावना रहेको तारजाली बुन्ने बेरोजगार महिलालाई सीप दिएर स्वरोजगार बनाउने द्येयका साथ तालिमको आयोजना गरिएको कालिका बिकास केन्द्रका सदस्य प्रदिप कर्मचार्यले बताउनुभयो ।

    Advertisement

    शनिबार, फागुन २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation