• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, चैत १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ४. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ५. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ६. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ७. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

  • ८. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

रेसुङ्गा नगर सरसफाई राख्न सामाग्री हस्तातरण


  •   सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
  • सूर्य सुनार,गुल्मी । गुल्मीमा सुन्दर सफा र स्वचछ नगर निर्माण लागि छलफल तथा सरसफाई आवश्यक भौतिक सामग्री वितरण कार्यक्रम सोमबार एक कार्यक्रमका विच सम्पन भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ मा नगर विकास तथा वातावरण संरक्षण संस्थाको आयोजनामा गरिएको हो । रेसुङ्गा नगरपालिका वडा नम्बर १ को १ लाख र गुल्मी उद्योग वाणिज्य संधको १ लाख गरि २ लाख रुपियाँमा २४० वटा बालटी खरिद गरिएको थियो । बालटीलाई सरसफाई का निम्ती प्रत्येक वडाका सावर्जनिक स्थलमा राखिने भएको छ । नेपाल पत्रकार महासंध गुल्मीका अध्यक्ष नवराज भुसालले नेपालका अधितम क्षेत्रमा तम्घास घुमेर गएका मानिसले सफा र सुन्दर बजार भनेर आज भन्दा २ बर्ष अगाडि तम्घास बजारलाई भने गरेको बताउनु भयो । अहिले भने त्यो अवस्था नभएको कुरा बताउदै स्थानिय तहले यसलाई चासो नदिएको अधयक्ष भुसालको भनाई छ ।
    अहिले रेसुङ्गा नगरपालिका वडा नम्बर १ र गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा उक्त सरसफाई काम गर्न लागेको मा यस काम लाई नेपाल पत्रकार महासंधले पूर्ण सहयोग गर्ने बताउनुभयो । रेसुङ्गा नगरपालिका वडा नम्बर १ का अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले नगर विकास तथा वातवरण संरक्षणले गर्दा स्थानिय तह लाई स्वच्छ , सुन्दर नगर बनाउन मा सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
    गुल्मी उद्योग वाण्ज्यि संध गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले फोहोर अहिले विश्वव्यापी रुपमा नै समस्या रहेकोले यसलाई सामाना गर्ने रेसुङ्गा नगरपालिकाले नगर तथा वातावरण समितिलाई जिम्मेवारी दिनु राम्रो पक्ष रहेको बताउनु भयो । फोहोर धेरै किसिमका हुने भएकाले जैविक र अजैविक लाई छुटयाई राख्न आग्रह गर्नुभएको थियो ।
    रेसुङ्गा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनीले सरसफाई गर्नमा पहिलो ठूलो दायित्व भनेको नागरिकको हुने भएकाले सम्पूर्ण लाई सरसफाई गर्नमा चासो दिन आग्रह गर्नुभयो । आफनो घर बाट निस्कने फोहोर लाई आफै सफा गर्नमा सक्रिय हुन सबैमा आग्रह समेत गर्नुभयो ।
    कार्यक्रमका प्रमुख अथिति रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले सरसफाई मानिसको पहिले काम भएकाले सरसफाई गर्नमा पछि नहटन्न र नगर लाई सफा र सुन्दर बनाउन नगरले मात्र नहुने भएकाले सफा बनाउनामा जनसमुदायको आवाश्यक पर्ने बताउनुभयो । अहिले पछिलो समयमा नगरको नेतृत्वमा सरसफाई काम भएकाले यसलाई जनसमुदायले पनि सहयोग गर्न सकेमा नगर लाई सफा र सुन्दर नगर बनाउने बताउनुभयो ।
    पछिलो क्रममा विकासका काम गर्दा विरोध भएकाले काम गर्दा असहज भएको बताउनुभयो । बजार स्थलमा छड, वालुवा ,गिठि ,सिमेन्ट जस्ता वस्तु राखेकोले बजारमा यात्रुहरुलाई समस्या परेकोले अब त्यसता मानिसलाई आवाश्यक कारबाही गने र बजारलाई फोहोर बनाउने लाई पनि नगर बाट लिने सेवा सुविधा बाट वञ्चित बनाउने बताउनुभयो । कार्यक्रमका अध्यक्ष रामप्रसाद पन्थीले बजारलाई सफा र सुन्दर बनाउन नगरले आवश्यक कानुन बनाउन पर्ने बताउनुभयो ।कार्यक्रममा संस्थाकी कोषअध्यक्ष लक्ष्मी पनथीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालक रामप्रसाद पन्थीले गर्नुभएको थियो ।

    Advertisement

    सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ५.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    • ६.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    भर्खरै

    • १.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • २.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ३.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ४.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ५.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ६.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ७.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ८.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation