• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

महिला सशक्तिकरणका लागि गाउँपालिकामा चार वटा संयन्त्र निमार्ण गरेका छौ : प्रवक्ता चौधरी


  •   मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ। राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले महिला सशक्तिकरणका लागि चार वटा संयन्त्र निमार्ण गरि गाउँपालिकाले काम गरिरहेको बताएका छन् । आइ.एम ग्रुपको आयोजना एवम् राप्ती गाउँपालिका वडा नम्बर ७ र दाङ युवा समाजको सहकार्यमा महिलाको सम्मान,कानुनी साक्षरता हाम्रो अभियान भन्ने कुल नाराका साथ महिला सशक्तिकरण तथा सचेतनाका लागि १ दिने महिला कानुन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका प्रवक्ता चौधरीले आमा समुह,निगरानी समुह,न्यायीक समिति र सामुदायिक नागरिक साहयता कक्ष मार्फत सशक्तिकरण सम्बन्धी कार्यक्रम भइरहेको बताए । साथै उनले कुनै पनि व्यक्ति अन्यायमा परे तुरुन्तको तुरुन्त न्याय दिलाउन गाउँपालिकाले टोल फ्रि नम्बर राख्ने तयारी गरेको समेत बताएका छन् । यसै बिच उनले राप्ती गाउँपालिकामा रहेको न्यायीक समितिमा हाल सम्म ४५ वटा उजुरी परेकोमा ४० वटा विवाद समाधान भइसकेको र ५ वटा विचाराधीन अवस्थामा रहेको बताए । साथै उनले कुनै पनि व्यक्तिलाई न्याय दिलाउन गाउँपालिकाले वडा स्तरमा पनि मेलमिलापकर्ता राखेको बताए । त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक महेन्द्र सेनले घरेलु समस्या अन्त्य नहुँदा सम्म महिला सशक्तिकरण हुन नसक्ने बताएका छन् । यसका लागि परिवार र समाज जिम्मेवार हुनुपर्ने बताउँदै घरेलु हिंसा न्युनीकरणका लागि परिवार र समाजमा छलफल हुनुपर्ने र समस्याको पहिचान गर्नुपर्ने बताए । प्रहरी निरिक्षक सेनले कुनै पनि व्यक्ति हिंसामा परे स्थानीय सरकार, प्रहरी वा अदालतको सहयोग लिन पनि अनुरोध गरेका छन् । ग्रुपका अध्यक्ष दिपकराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक महेन्द्र सेन,पत्रकार ओमप्रकाश गुप्ता, कानुन विषयका विद्यार्थीहरु अर्नव चौधरी र निराजन शर्माले गरेका थिए ।

    Advertisement

    मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation