• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

राममणि क्याम्पसका चार सञ्चालकले दिए सामूहिक राजीनामा


  •   बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
  • कामना डेली,बुटवल। रुपन्देहीको राममणि बहुमुखी क्याम्पस मणिग्रामका चार जना सञ्चालक समिति सदस्यले बिहीबार सामूहिक राजीनामा दिएका छन् ।क्याम्पस सञ्चालनमा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै सञ्चालक समिति सदस्यहरु गोपाल भट्टराई, यज्ञ गैरे, नारायण रेग्मी र मिनाक्षी न्यौपानेले क्याम्पस परिसरमै बिहीबार पत्रकार सम्मेलन आयोजना गरि राजीनामा दिएको घोषणा गरेका हुन् । योग्यता, क्षमता र सामाजिक व्यक्तिको सट्टा क्याम्पस सञ्चालक समिति बनाउँदा राजनीतिकरण गर्न खोजेको, सहमति विपरित वरिष्ठ प्राध्यापकलाई उपेक्षा गरी जुनियरलाई क्याम्पस प्रमुख बनाइएको र अन्य प्रशासनिक काम कारवाही पनि एकलौटी ढंगले चलाउन खोजेको उनिहरुले आरोप लगाएका छन। मंसिर ७ गतेको क्याम्पस सभाले रोमणी प्रसाद पाठकलाई सञ्चालक समितिको अध्यक्ष चुनेको थियो । पुर्व सहमति अनुसार पाठकलाई सञ्चालक समिति अध्यक्ष बनाइएको तर अध्यक्ष बनिसकेपछि सहमतिविपरित अघि बढेकाले राजीनामा दिएको गोपाल भट्टराईले बताए । अध्यक्ष पाठकले नेपाली कांग्रेस र नेकपाको कोटाबाट चार–चार जना सदस्य मनोनितत गरेका थिए ।राजीनामा दिएका सञ्चालक समिति सदस्य भट्टराईले क्याम्पस प्रमुख मोहन शर्माले राजीनामा दिएपछि वरिष्ठताका आधारमा डा. खगराज शर्मालाई क्याम्पस प्रमुख बनाउनुपर्नेमा तारा प्रसाद पराजुलीलाई बनाएर राजनीतिक रंग दिन खोजेको बताए । “हामी पार्टीगत भन्दा पनि सामाजिक रुपमा क्याम्पसलाई अघि बढाउनुपर्छ भन्यौं, तर अध्यक्ष राजनीतिक ढंगले अघि बढ्न खोज्दा राजीनामा दिन बाध्य भयौं”–उनले भने । क्याम्पसका हरेक निर्णय विधि र प्रक्रिया अनुसार गर्नुपर्नेमा अध्यक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा समस्या आएको राजीनामा दिएका अर्का सञ्चालक सदस्य यज्ञ गैरेले बताए । सञ्चालक समिति गठनमा एक पक्षलाई बेबास्ता गर्दै अघि बढ्न खोजिएको भन्दै उनले क्याम्पसलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा अर्का सञ्चालक नारायण रेग्मीले क्याम्पसलाई अहिलेको अवस्थासम्म ल्याइ पु-याउन आफूहरुले पनि ठूलो योगदान पु¥याएको भन्दै शैक्षिक केन्द्रमा राजनीतिक रंग दिन नहुने बताए । तर क्याम्पस सञ्चालक समितिका अध्यक्ष पाठकले भने सहमतिका लागि पटकपटक छलफलमा बोलाउँदा नआएकाले सञ्चालक समिति गठन गरिएको र क्याम्पस प्रमुख नियुक्तिमा सिनियर र जुनियर भन्ने नहुने बताए । “पटक पटक छलफलमा बोलाउँदा उहाँहरु आउनु भएन, लामो समय सञ्चालक समिति सदस्य मनोनयन नगरी बस्ने कुरा भएन”–उनले भने–“क्याम्पस प्रमुख नियुक्तिमा सिनियर र जुनियर भन्ने कुनै नियम छैन, आवश्यकता अनुसार जसलाई पनि बनाउन सकिन्छ ।”

    Advertisement

    बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation