• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

दँगाली भेट्न राजेश हमाल लमही आउँदै


  •   बुधबार, माघ २९, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । स्टेजमा उक्लँदा दर्शक दिर्घामा ‘क्राउड’ जन्मन्छ । उमेर बढ्दै गएपनि बर्षौँ अघि सम्म पर्दामा देखिएकै तन्नेरी शरिर । फिल्मका ‘डायलग’ हान्यो कि दर्शक दिर्घामा एकसेएक ‘सिटिमार’हरु उब्जन्छन् । राजेश हमाल फिल्मी डायलगमा मात्रै सिमित स्टेजमा उक्लँदा दर्शक दिर्घामा ‘क्राउड’ जन्मन्छ । उमेर बढ्दै गएपनि बर्षौँ अघि सम्म पर्दामा देखिएकै तन्नेरी शरिर । फिल्मका ‘डायलग’ हान्यो कि दर्शक दिर्घामा एकसेएक ‘सिटिमार’हरु उब्जन्छन् । राजेश हमाल फिल्मी डायलगमा मात्रै सिमित रहँदैनन् । उनको स्टेज आगमनको अर्को उदेश्य भनेको दर्शकसंगको आत्मीय भेट हो ।फिल्मी डायलग पछि उनि दर्शकसम्मै पुग्छन् । अनि दोहोरो संवाद गर्छन् । संक्षिप्त दोहोरो संवद पछि लाग्छन् मनोरन्जन प्रदान गर्न । कम्मर मर्काएर स्टेजमा नाच्ने हमालले आफ्ना दर्शकहरुलाई आफ्ना फिल्मले मनोरन्जन दिएजस्तै भरपुर मनोरन्जन प्रदान गर्न उद्धत बन्छन् । महानायक राजेश हमालसंगको प्रत्यक्ष संवाद दर्शकहरुका लागि उत्तिकै प्रिय । अनि त राजेश हमालसंगको यहि भेटका कारण पनि उनको आगमनमा दर्शकहरुको घुईँचो लाग्छ ।नेपाली फिल्मी क्षेत्रमा लामो समय एकछत्र राज गरेका राजेश हमाल अहिले मेला महोत्सवमा निकै व्यस्त छन् । फिल्मी पर्दामा मात्रै दर्शकको मन मस्तिष्कमा बसेका महानायक हमाल प्रत्यक्ष दर्शकसंगको भेटका लागि यस्ता मेला महोत्सवलाई अवसरका रुपमा प्रयोग गर्छन् । उनै हमाल देउखुरीका बासिन्दासंग आत्मिय भेट गर्न लमही आउँदै छन् । लमहीमा जारी पर्यटन प्रवर्धन तथा औद्योगिक कृषि महोत्सवको छैठौँ दिन विहिवार हमाल दर्शकहरुसंगको भेटका लागि आउने भएका हुन् । महोत्सवमा आउने दर्शकहरुसंग उनले विहिवार उसैगरि संक्षिप्त भलाकुसारी गर्ने छन् । अनि उसैगरि स्टेजमा कम्मर मर्काई मर्काई नाच्ने छन्।
    नेपाली चलचित्रका महानायक राजेश हमालसंगको प्रत्यक्ष संवाद तथा उनको प्रस्तुती हेर्नका लागि देउखुरी बासीका लागि विहिवारको दिन ठूलो अवसर रहेकाले महोत्सव आयोजक लमही चेम्बर अफ कमर्शले सबै देउखुरीबासीहरुमा अनुरोध गरेको छ ।उनिसंगै लोकगायक चन्द्र शर्माको प्रस्तुती पनि रहने छ भने ढाकाराम पौडेलले पनि दर्शकलाई मनोरन्जन दिने छन् । यसैगरि महोत्सवको पाँचौँ दिन वुधवार रमेश राज भट्टराई, रीता केसी लगाएतका कलाकारहरुले दर्शक नचाएका थिए ।

    Advertisement

    बुधबार, माघ २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...