• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

गाउँमै निशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी


  •   बुधबार, माघ २२, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । दिलमाया बोहरालाई उच्च रक्तचापको समस्या छ । उच्च रक्तचापले स्वास्थ्यमा के समस्या ल्याउँछ भन्ने कुरा पनि थाहा छैन् । थला नपरुन्जेल सम्म अस्पताल जाने बानी उनीमा छैन् । गढवा गाउँपालिका १ कालाकाटे निवासी ७५ वर्षिय बोहरा गाउँमै स्वास्थ्य शिविर आएको छ भन्ने थाहा पाएपछि उनी स्वास्थ्य जाँच गराउन शिविरमा गइन् । स्वास्थ्यकर्मीले उनको प्रेसर चेक गरे चेकका क्रममा उनमा उच्च रक्तचाप भएको पाइयो । त्यसपछि उनको मधुमेह पनि चेक गरियो तर मधुमेह भने नभएको स्वास्थ्यकर्मीले बताए । त्यसपछि उनलाई शिविरमा खटिएका डा. प्रभात जिसीले स्वास्थ्यमा देखिएको समस्याका बारेमा परामर्श दिए । एकै पटक ३ वटा सेवा लिन पाएपछि बोहरा निकै खुसी भइन् । उनले भनिन् हामी जस्ता अशिक्षित महिलाहरुलाई यस्ता कुरा के थाहा आज बल्ल थाहा भयो स्वास्थ्य परिक्षण बिरामी भएर मात्र नभई ३/३ महिनामा चेकजाँच गराउनु पर्छ भन्ने कुरा । उनी जस्तै सोही ठाउँ निवासी सावित्रा श्रेष्ठलाई भने उच्च रक्तचाप र मधुमेह दुवै भएको समस्या देखा परेको छ । यी त उदाहरणीय पात्र मात्र हुन् । उनीहरु जस्तै शिविरमा आएको थुप्रै सेवाग्राहीहरुमा उच्च रक्तचाप, मधुमेहका बिरामी फेला परेका छन् । रोगले थला परेपछि मात्र स्वास्थ्य परिक्षण गराउँने बानीले अधिकाशं मानिसहरुमा मधुमेह र उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । बुधवार दाङ देउखुरीको जनता मावि गढवा गाउँपालिका १ कालाकाटेमा भएको निशुल्क रक्तचाप,मधुमेह तथा रक्त समुह परिक्षण शिविर सम्पन्न भएको छ । मेरो एक कदम समाज सेवा तर्फ भन्ने मुल नाराका साथ आशाका किरणहरू नामक संस्था राप्ती गाउँपालिकाको आयोजना एवम् गढवा गाउँपालिका वडा नम्बर १ को सहआयोजना र लाइन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ र लियो क्लव अफ बुटवल,मणिमुकुन्द युथको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा जेष्ठ नागरिक,वयस्क र विद्यार्थीहरुहरु गरी ५ सय जना भन्दा बढीले सेवा लिएका थिए । जसमा ३ सय ८२ जनाको सुगर र प्रेसर चेक गरिएको थियो भने ३ सय जनाको रक्त समुह परिक्षण गरिएको थियो । शिविरमा आएका मध्ये अधिकाशंको उच्च रक्तचाप भएको पाइएको छ । भने रक्त समुह परिक्षण समेत गरिएको थियो । संस्थाका अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षता एवम् गढवा गाउँपालिका गाउँ कार्यपालिकाकी सदस्य हेमन्ती कुमालको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । शिविरमा डा.प्रभात जिसी, एच.ए उज्वल बस्नेत,सुर्यकिरण केसी,विनोद गौतम र ल्याप भरतजंग क्षेत्रीले स्वास्थ्य चेकजाँच गरेका थिए । शिविर उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।

    Advertisement

    बुधबार, माघ २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation