• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

मायादेबीमा हात्तीपाइले रोगको अन्तरकृया सम्पन्न


  •   मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । बिश्वका सबै मुलुकहरुबाट सन् २०२० भित्र हात्तिपाईले रोग निवारणार्थ बिश्व स्वास्थ्य संगठनको रणनिति रहेपनि कार्यक्रम अभियान प्रभाबकारी रुपमा सञ्चालन हुन सकेको छैन । बिश्वमा हात्तिपाईले रोगबाट सक्रमित १२ करोड मानिसहरु रहेको अनुमान छ भने १ अर्ब ४० करोड भन्दा बढि मानिसहरु यो रोगको जोखिममा परेका छन । ७० भन्दा बढि मुलुकमा सञ्चालन भैरहेको यो अभियान कपिलवस्तुमा ११ बर्ष देखि जारी छ । जिल्लामा अझै पनि १२.५ (साडे बाह्रा ) प्रतिशतमा हात्तीपाइले संक्रमण रहेको पछिल्लो तथ्यांकले देखाएको छ । मंगलबार मायादेबी पालिकाको आयोजनमा भएको वडा स्तरिय अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी गराईएको थियो । वडा नम्बर १ मा भएको अभिमूखिकरण कार्यक्रममा बोेल्दै गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले यसबर्षको अभियानलाई सफल पार्न सम्पूर्ण सरोकारवाला निकायहरु जागरुकता साथ उठ्नुपर्ने बताउनुभयो । उनले गाउँपालिका तथा जिल्लालाई हात्ती पाइले रोग मुक्त बनाउन आखा अघि नै कसैलार्य नछुटाई औषधि खुबाउनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष हरी गोबिन्द चौधरीले सबै सरोकारवाला तथा सचेत नागरिकले हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो । माघ २५ गते देखि संचालन हुन लागेको हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानमा सबै सरोकारवाला पक्ष लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण गर्दै पकडी स्वास्थ्य शाखा प्रमुख बिश्वनाथ ठाकुरले यस बर्षको अभियानमा गाउँपालिकाको महिला स्वयम सेविका तथा स्वास्थ्य शाखाका कर्मचारीहरु गाउगाउमा परिचालन हुने बताउनुभयो । स्वास्थ्य संयोजक यादवले अभियानको पहिलो दिन वडा कार्यालयको बुथमा सञ्चालन गरिने र अर्को दिन घर दैलो गरिने बताउनु भयो । औषधी सम्बन्धी समाजमा व्यप्त रहेको भ्रमलाई चिर्दै अभियानमा संलग्न स्वाथ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खान र खुवाईने छ । मायादेबी वडा नंम्बर १ का अध्यक्ष हरी गोबिन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पकडी स्वास्थ्य चौकीका प्रमुख बिश्वनाथ ठाकुरको संचालन र स्वास्थ्य सँयोजक महेन्द्र प्रसाद यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    Advertisement

    मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation