• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. खुट्टाले लेखेर ३.४० जिपिए

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ८. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ९. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • १०. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

रिटर्नी माइग्रेंट नेपालको प्रथम जिल्ला सम्मेलन


  •   शनिबार, माघ १८, २०७६ मा प्रकाशित
  • मधुसुदन पोखे्रल,प्युठान। रिटर्नी माइग्रेंट नेपालको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रवासवाट आर्जित सिप ज्ञान र पुजी स्वदेशका लागि भन्ने मुल नाराका साथ सम्मोलन सम्पन्न भएको हो । स्वदेसबाट फर्किएका नेपालीहरु एक जुट हुने सस्था प्यूठानमा पनी संगठित भएर लाग्ने उदेश्यले सम्मेलन गरेको कार्यक्रमका अध्यक्ष मेग बहादुर केसीले जानकारी दिनु भयो । विदेशबाट केहि सिप सिकेर नेपालमै सिप खर्चन सामुहीक रुपमा काममा जोडिन युवा लाग्नेकुरामा सहयोग पुग्ने पनी केसीले बताउनु भयो ।
    सरकारले विदेशवाट आएका हरुलाई विना धितो ५०प्रतिशत अनुदान दिनु पर्ने र निशुल्क तालिमको पनी व्यवस्था मिलाउनु पर्ने कार्यक्रममा वोल्ने बक्ताहरुको भनाई छ ।
    कार्यक्रममा प्रमुख अतिथीको रुपमा वोलदै प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतीले गरिवि र अशिक्षाका कारण विदेसीन बाध्य युवाकालागि आफ्नै ठाउमा लगानी खर्चेर आयमा जोडिन चाहाने यूवाका लागि नगरसरकारले नयाँ निती वनाउन लागि पर्ने बताउनु भएको छ । केही गर्न खोज्दा सवै क्षेत्रबाट आक्रमण हुने गरेकोले निति बनाउन अलि कठिन भएको समेत उहाको भनई छ ।
    जसरी पनी नेपाल वैङक संग समझौता गरी अनुदानका कुराहरु कार्यन्वयन गर्न लागि पर्ने बताउनु भयो । विदेशमा सिकेको सिप आफ्नै क्षेत्रमा लगाउदा विकासको गतिले पनीतिव्रता पाउने उहाको भनाई छ । स्थानीय सरकार प्रदेश र केन्द्र सरकारले यसमा बढिचासो दिनु पर्ने समेत कक्षपतिले बताउनु भयो
    साथै सम्मेललनले को मेघवहादुर केसी.अध्यक्षतामा १७ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्ष हेमन्त बुढाथोकी, सचिव सुरज बहादुर विक ,सहसचिव आषिस कार्की,सुरेश पराजुली रहेका छन । सदस्यहरुमा ज्ञानु विष्ट,टेक ब.विष्ट,दिपक पौडेल,हिरा बहादुर के सी, टोपराम खत्री, र हेमबहादुर गर्तिमगर रहेका छन । जिल्लाको नौ वटै पलिकाबाट प्रतिधित्वहुने गरी कार्यसमिति सदस्य बनाइएको आयोजकले जनाएको छ ।

    Advertisement

    शनिबार, माघ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ७.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ८.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation