• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

लोकप्रिय समाचार

  • १. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • २. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ५. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ६. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • ७. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ८. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

  • ९. ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

  • १०. यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

पदयात्रामा हराइरहेका दुई युवा मृत भेटिए


  •   सोमबार, माघ १३, २०७६ मा प्रकाशित
  • नुवाकोट। पदयात्रामा हराइरहेका दुई युवा मृत अवस्थामा भेटिएका छन्।उनीहरु नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीबाट दस दिन अघिदेखि हराइरहेका थिए।

    Advertisement

    हराएका द्वय सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय वाङ्गेल ह्याल्मो र काठमाडौ जोरपाटीका २० वर्षीय जापान तामाङ गोसाइँकुण्ड पदयात्रामा निस्किएका थिए।मौसम प्रतिकुल बनी हिउँ पर्न थालेपछि उनीहरु सम्पर्कविहिन थिए।गत माघ ३ गतेदेखि सम्पर्कविहिन दुबैलाई हिउँमा पुरिएर मृत्यु भएको अबस्थामा उद्दारकर्ताहरुले आज अर्थात सोमबार फेला परेका हुन ।

    उद्धारका लागी गाउँपालिका मार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहेका तादी गाउँपालिका वडा नम्बर १ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव फेला पारेको हो ।

    मुतकको शव परीक्षणको लागी हेलिकोप्टर मार्फत काठमाडौ पठाउन लागिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ।

    सोमबार, माघ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    लोकप्रिय

    • १.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • २.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ५.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ६.
      डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९

    भर्खरै

    • १.
      गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

    • २.
      खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

    • ३.
      दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

    • ४.
      नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

    • ५.
      छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

    • ६.
      गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

    • ७.
      रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

    • ८.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation