• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

स्थानिय तहका समस्या पहिचान गर्दै लोक सेवा आयोग


  •   बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। प्रदेश न ५ को प्रदेश लोक सेवा आयोगले स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुका समस्याहरु पहिचानको लागि जिल्ला जिल्लामा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।

    Advertisement

    स्थानिय तहमा कार्यरत कर्मचारीहरुको सुझाव सहित सेवा प्रवाहमा गुणस्तरीय ल्याउन यस अभियानलाई तिव्रता दिएको छ । सोमबार कपिलवस्तुका जनप्रतिनिधि तथा कर्मचारीहरु सग अन्तरक्रिया गर्दै प्रदेश लोक सेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले स्थानिय तहका पदाधिकारी र कर्मचारीको सुझाबको आधारमा आयोगको काम अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
    आयोग पाठ्यक्रम बनाउने तयारीमा लागेको भन्दै यसमा कुनै संका नगर्न आग्रह गर्नुभयो । प्रदेशका १२ वटै जिल्लामा कर्मचारीहरुको अभाव रहेको भन्दै भयरहित तवरवाट कर्मचारी छटोन गर्ने विश्वास दिलाउनुभयो । पदाधिकारीका सुझाव अयोगलाई अनिवार्य रहेको भन्दै नवलपरासी,रुपन्देही कपिलवस्तु सकिएकोले अब अन्य जिल्लाका सुझाव लिने अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले उपयुक्त जनशक्ति आपूर्ति गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउदै समृद्ध प्रदेश सुखी जनता भन्ने प्रदेशको चाहानाई पुरा गर्ने बताउनुभयो । कपिलवस्तुको जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा स्थानिय तहका कर्मचारीहरुले पाठ्यक्रमको भाषा परिबर्तन गर्नुपर्ने,विषय विज्ञहरु प्रदेश बाहिर वाट ल्याउनुपर्ने,दरबन्दी मिलाउदा स्थानिय तह सग सहकार्य गर्नुपर्ने लगाएतका सुझाब दिएका थिए । प्रशासनका कर्मचारी प्रविधिक कर्मचारीहरुलाई एक अर्काको थारै पनि ज्ञान नहुँदा तालमेलमा समस्या भइरहेको गुनासो गरेका छन् ।
    शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले आवश्यक कर्मचारी नहुँदा स्थानिय तहमा समस्या हुँदै आएको बताउनुभएको छ । “मेरो नगरपालिकामा प्रविधिक कर्मचारी आवश्यक छ,तर अन्य कर्मचारी धेरै छन यसमा लोक सेवा आयोगले ध्यान दिनुपर्छ”– उहाँले भन्नुभयो । शुद्धोधन गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले कर्मचारी ल्याउन राजनिति पहुँच लगाउनु परेको बताउनुभयो । प्रदेश सरकार तथा आयोगले आफ्नो प्रदेशका कर्मचारीहरु लाई पठाउनुपर्नेमा संघिय मन्त्रीको पहुँच लगाउनुपर्ने बाध्यता अहिलसम्म यथावत् रहेको जिकिर गर्नुभयो । कतिपय स्थानिय तहमा कर्मचारी धेरै वर्ष सम्म एक ठाउँ बस्दा समेत समस्या हुने गरेको बताउनुभयो । एउटा कार्यालयमा कति समय बस्न पाउने भन्ने निश्चित हुुनुपर्ने उहाँले जनाउनुभयो । प्रदेश लोक सेवा आयोगका सचिव सुर्यप्रसाद भुसालले विभिन्न समयमा सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गर्दा सेवा प्रवाहमा सहज हुने बताउनुभयो । स्थानिय तहमा स्वीकृत दरवन्दी मध्ये पदपुर्ति हुन वाकी रहेका सेवा समूह उपसमूह र तहका पदहरुको विवरण प्रदेश लोक सेवा आयोगलाई निर्धारित समयमा उपलव्ध गराउन आग्रह गर्नुभयो ।

    बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation