• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

ढाकावाङ्गमा राजमोको बनभोज तथा भेला सम्पन्न


  •   मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
  • माधव खनाल , अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले अर्घाखाँची जिल्लाको भुमिकास्थान १ को सिउडेनिमा बनभोज तथा भेला सम्पन्न गरेको छ । राजमोले साविकको ढाकावाङ्ग ६ को भगवती टोल आदर्श टोल र शिद्दबाबा टोलको संयुक्त आयोजनामा भेला तथा बनभोज कार्यक्रम गरेको हो। राजमो भुमिकास्थान नगर सदस्य तथा वडा न १ का वडा अध्यक्ष भोजराज खनालको प्रमुख आतिथ्यतामा भएको भेलाले भगवती टोल आदर्श टोल र शिद्दबाबा टोल समिति समेत गठन गरेको छ जस अन्तर्गत भगवती टोलमा जनक खनाल अध्यक्ष रहेको १३ सदस्यीय टोल समिति गठन गरेको छ। जसको उपाध्यक्ष राधा भुसाल सचीव बुद्धिराम खनाल कोषाध्यक्ष मधु अधिकारि र सदस्य हरुमा मोतीराम खनाल पुनाराम खनाल नारायण खनाल शालिकराम खनाल प्रेम बैजाली यमकला खनाल राम ब नेपाली गोपाल भुसाल त्यस्तै आदर्स टोलमा गोपाल बिक अध्यक्ष रहेको ११ सदस्यीय समिति गठन गरेको छ जसको उपाध्यक्ष केस बहादुर गमाल सचिव प्रेम खनाल सहसचिव बिष्णु खनाल कोषाध्यक्ष कमला खनाल सदस्यहरुमा क्रमशः प्रदीप घर्ती चुराबहादुर थापा टेकबहादुर गमाल चन्द्रबहादुर गमाल देवकला खनाल ऋषि बहादुर गमाल र शेरबहादुर गमाल अध्यक्ष रहेको ७ सदस्यीय शिद्दबाबा टोल समिति गठन गरेको छ जसको उपाध्यक्ष सुमित्रा गमाल सचिव तिलक गमाल सहसचिव नरबहादुर गमाल कोषाध्यक्ष रविता पुन सदस्यहरुमा शृजना गमाल चिन्तबहादुर पुन लगायत रहनु भएको छ उक्त कार्यक्रममा मन्तव्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा भुमिकास्थान १ का वडा अध्यक्ष भोजराज खनाल अखिल नेपाल शिक्षक संघका अर्घाखाँची सदस्य हिमलाल खनाल अखिल नेपाल ट्रेडयुनियन अन्टुकका भुमिकास्थान सचिव युवराज खनाल लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम गोपाल बिकको अध्यक्षता प्रेम बैजालिको स्वागत र कृष्ण खनालको संचालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation