• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

राप्ती गाउँपालिकामा धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गरिने


  •   सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ  । राप्ती गाउँपालिकामा धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गरिने भएको छ । सोमबार गाउँपालिकामा सरोकारवालाहरुसंग सहकार्य बैठक छलफल भएको हो ।
    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रको आयोजनामा राप्ती गाउँपालिका क्षेत्रका सरोकारवालाहरुसंग सहकार्य बैठक गरिएको हो ।
    पछिल्लो समयमा नेपाल सरकारको नीति तथा कार्यान्वयनको प्रक्रियाका वारेमा समेत बैठकमा जानकारी गरिएको छ । गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धि सरोकारवालाहरुसंग सहकार्य बैठकमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले राष्ट्रब्यापी सञ्चालन गरेका कार्यक्रमको वारेमा जानकारी दिइएको थियो ।
    मानव जिवनमा धुम्रपान तथा सुर्तिजन्य पदार्थले गर्ने हानी तथा कालान्तरमा यसको स्वास्थीक तथा आर्थिक असरका वारेमा नागरिकलाई सचेत बनाउन समेत आवश्यक रहेको बताइएको छ ।
    राप्ती गाउँपालिकाका कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, उद्योग बाणिज्य संघका प्रतिनिधि, महिला समुह, निगरानी समुह, विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा नेपाल तथा विश्वब्यापी रुपमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोग र असरका बारेमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलकुमार शर्माले जानकारी गराएका थिए ।
    नेपालमा १७ प्रतिशत नागरिकले धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोग गर्ने गरेको, देशको ४३ अर्व बरावरको रकम खर्च भैरहेको, विश्वमा ७ प्रकारका गम्भीर रोगको कारण धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोग रहेको, मन्द विषको रुपमा रहेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोगले अनाहकमा मानिसको ज्यान समेत गैरहेको सरोकारवालाहरुसंग सहकार्य बैठकमा जानकारी दिईएको छ ।
    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत भरतबहादुर कुवर, नायव शुब्बा प्रकाशमणी ढुँगेल, कर्मचारी महेश कार्की लगायतको सहभागीता रहेको कार्यक्रममा स्वास्थ्य शाखा संयोजक नारायण रावत तथा सह संयोजक भारती संञ्यासीले राप्ती गाउँपालिका क्षेत्रमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोगको अवस्थाका वारेमा जानकारी गराएका थिए ।

    Advertisement

    सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation